No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ऋणमै धासिदै पाकिस्तानको अर्थतन्त्र २३८ खर्ब बिदेशी ऋण

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको शासनकालमा पाकिस्तानको आर्थिक ऋण बढेर २३८ खर्ब पुगेको छ । अहिले पाकिस्तान हरेक नागरिकको टाउको ऋण थपिदै गएको छ । इमरान खानको तीन वर्षे शासनकालमा पाकिस्तानको ऋण बढेर २३८ खर्ब पुगेको शुक्रबार सार्वजनिक एक सरकारी प्रतिवेदनले देखाएको छ ।

सेन्ट्रल बैंक अफ पाकिस्तानद्वारा सार्वजनिक सरकारको वार्षिक प्रतिवेदन अनुसार पाकिस्तानको कुल ऋण ६३८ खर्ब रहेको छ भने इमरान खानको शासन काल अर्थात् तीन वर्षको अन्तरालमा २३८ खर्ब पुगेको छ । उता चिनको ऋण लगानी बढेकोले पाकिस्तानको आम जनतामा नकारात्मक प्रभाव परेको छ । फेरि चीनले कुनै चाल चलेर पाकिस्तानलाई फसाउने कुतनिती हुन्छ कि ?

पाकिस्तानका स्थानीय मिडियाका अनुसार पाकिस्तान पिपुल्स पार्टी र १० वर्षे पाकिस्तान मुस्लिम लिग नवाज सरिफको पालामा पाकिस्तानको ऋण ८० प्रतिशतले बढेको थियो। पाकिस्तानमा सार्वजनिक ऋण पनि ८ प्रतिशतले बढिरहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोभिड महामारीको समयमा पाकिस्तानको ऋण झनै बढेको हुनसक्ने न्युज इन्टरनेसनलले जनाएको छ । एजेनसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

Next Post
नेपालमा सबभन्दा बढी भारतकाे लगानी , चीनकाे भारतकाे आाधाभन्दा कम

अफगानिस्तानमा पाकिस्तानविरोधी प्रदर्शन, तालिबान मजबुर

भारतबाट कार ल्यान भयो सहज

भारतबाट कार ल्यान भयो सहज

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .