No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरधाममा करोडौं रुपैयाँ खर्चेर बनाइएको सडकमा जताततै खाल्डाखुल्डी

विरेन्द्र रमण- जनकपुरधाम । जनकपुरधाममा करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको सडक अहिले ठाउँठाउँमा भत्किन थालेको छ । सडक भत्किने थाले पनि दुर्घटनाको जोखिम निम्त्याएको छ भने अर्कोतर्फ निर्माणको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ ।

जनकपुरको मुहान नै फेर्नेगरी एसियाली विकास बैंक (एडिबी)को ऋण अनुदानमा जनकपुरको सहरी सडक निर्माण सम्पन्न भएको केही दिनमै भत्किन थालेको हो । विभिन्न चोकहरुमा सडकहरु बीचमा भ्वांग परेको छ । गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र मापदण्डविपरीत काम गरेर सक्काएको जनस्तरबाट आवाज उठे पनि त्यसलाई बेवास्ता गर्दै सडक निर्माण गरिएको थियो । अहिले सडकको विभिन्न ठाउँमा भत्किन थालेको हो ।

जनकपुर बजार क्षेत्रमा भूमिगत नाला र सडक निर्माण तथा एकीकृत फोहोर व्यवस्थापनका लागि सडक बनाउन एडिबी र तत्कालीन जनकपुर नगरपालिकाबीच सात वर्षअघि सम्झौता भएको थियो । एक अर्ब पाँच करोड ९८ लाख रुपैयाँमा ३२ किलोमिटर भूमिगत नाला र १२.३९ किमि सडक पिच गर्ने सम्झौता भएको थियो । चीनको जेडआइइसी र काठमाडौंस्थित शर्मा निर्माण कम्पनीले संयुक्त रुपमा ठेक्का पाएको काम जनकपुरकै रमण कन्स्ट्रक्सन कम्पनीले पेटी ठेक्कामा लिएको हो । स्थानीयहरुले सडक निर्माणमा अनियमितता भएको कारणले समस्या आएको आरोप लगाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका इन्जिनियर वीरेन्द्र यादवले सहरी भवन कार्यालयसमेत केही सडकहरु निर्माण गरेको र त्यसमा केही समस्या आएको बताए । तर जनकपुरधाम उपमहानगरपालिकाले बनाएको सकडकमा खासै समस्या नभएको र निर्माणपछि केही ठाउँमा देखिएको समस्याहरु आउनु स्वाभाविक रहेको बताए । उनले यस्ता सडकलाई तत्काल मर्मत गरिने पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #यातायात
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
देउवाको एक किकले ढल्दै वामपन्थी कम्युनिस्टको राष्ट्रियता

कुरुर तालिबान : ८ महिने गर्भवती महिलाकाे गाेली हानी हत्या

भारतले पाम आयल फुकुवा गर्दा नेपाली ब्यापारी हर्सित बढयो ब्यापार ब्यवसाय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .