No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनियाँ ऋण ट्रयापमा पाकिस्तान लगायत धेरै देश फस्ने समभावना

चिनियाँ ऋण ट्रयापमा पाकिस्तान लगायत धेरै देश फस्ने समभावना

एजेन्सी । अहिले चिनियाँ ऋण बिस्तार नितिको शिकारमा विभिन्न देशहरू परि सकेको बेला नयाँ – नयाँ कुरा बाहिरिना थालेको छ । चिनियाँ ऋणमा गोप्य खण्ड धेरै भएको र यसले ऋण लिने मुलुकलाई मर्का पर्ने अध्ययनको निचोड छ ।
बिश्वको सबैभन्दा ठूलो ऋणदाताका रूपमा चीनले विभिन्न मुलुकलाई उपलब्ध गराएको ऋणमा धेरै नै सर्त थोपरिएको एक अध्ययनले दाबी गरेको छ। इन्टरनेसनल फोरम फर राइट एन्ड सेक्युरिटी (आइएफएफआरएएस)ले पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्स, किल इन्स्टिच्युट फर द वर्ल्ड इकोनोमी र सेन्टर फर ग्लोबल डेभलपमेन्ट एन्ड डाटाले संयुक्त रूपमा गरेको शोधको निष्कर्ष सार्वजनिक गर्दै चिनियाँ ऋणमा सर्तैसर्त रहेको र कतिपय मुलुक फसेको जिकिर गरेको छ।

यसैगरी, कतिपय मुलुक त ऋणमा फसेको पनि अध्ययनको निष्कर्ष छ। यी संस्थाले चीनसँग सन् २००० देखि सन् २०२० सम्म ऋण सम्झौतामा हस्ताक्षर गरेका एक सय सम्झौताको अध्ययन गरेका थिए। एसिया, अफ्रिका, पूर्वी युरोप र ल्याटिन अमेरिकाका २४ विकासशील मुलुकहरूसँग चिनियाँ राज्यनियन्त्रित विभिन्न निकायले गरेको सम्झौताको अध्ययनका क्रममा यी संस्थाले ३६ अर्ब ६० करोड अमेरिकी डलर ऋण सम्झौताका सर्तहरू विश्लेषण गरेका थिए। सबैजसो सम्झौता ऋणदाता अर्थात् चीनको पक्षमा रहेको अध्ययनको निष्कर्ष छ।

‘चिनियाँ ऋणका सर्त चिनियाँ ऋणदाताका पक्षमा देखिन्छन् र यी ऋण लिने मुलुकहरूका लागि अत्यधिक विषय छन्,’ अध्ययनको निष्कर्षबारे आइएफएफआरएएसले भनेको छ, ‘आइएमएफ तथा अन्य अन्तर्राष्ट्रिय निकायहरूकोभन्दा असहज र अप्ठ्यारा सर्त छन्। अनि कतिपय सर्तहरू गोप्य राखिएका छन्। यसले ऋण लिएका मुलुकहरूलाई मर्का परेको छ।’

प्रतिवेदनमा सबै चिनियाँ ऋणदाताहरू जस्तै वाणिज्य बैंक, हेज फन्ड, आपूर्तिकर्ता तथा निर्यात ऋण एजेन्सीहरूले ऋण लिएका मुलुकहरूमाथि प्रभाव बढाउन आर्थिक र राजनीतिक तरिकाले काम गरिरहेको पनि आरोप लगाइएको छ। चीन, पाकिस्तानलगायतका मुलुकले चिनियाँ ऋणका सर्तहरूबाट ठूलो मूल्य चुकाइरहेको पनि अध्ययनको निचोड छ।

द एचके पोस्टका अनुसार थाइल्यान्ड, लाओस, कम्बोडिया, सुडान, इथियोपियाजस्ता मुलुकहरूलाई पनि चिनियाँ ऋणका सर्तले अप्ठ्यारोमा पारेको अध्ययनमा उल्लेख छ। कतिपय मुलुकहरूको सम्प्रभुतामा पनि चुनौती थपिएको यी संस्थाले दाबी गरेका छन्।एजेन्सीहरुबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

Next Post
सूफी विचारधारा दुबै देशहरुको वास्तविक शक्ति हो : भारतीय उलेमा

सूफी विचारधारा दुबै देशहरुको वास्तविक शक्ति हो : भारतीय उलेमा

अफगानिस्तानमा दुईवटा नयाँ संकट शरणार्थी समस्या र आईएसएसके

अफगानिस्तानमा दुईवटा नयाँ संकट शरणार्थी समस्या र आईएसएसके

ज्यान मारा खोलामा ‘डुड्डायुग’ अन्त्य

ज्यान मारा खोलामा ‘डुड्डायुग’ अन्त्य

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .