• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

केपी ओलीसँग डरले थरथर यी पूर्वप्रधानन्यायाधीशहरु, सत्ताबाट हटेपछि छाडेनन् खोक्न


केपी ओलीसँग डरले थरथर यी पूर्वप्रधानन्यायाधीशहरु, सत्ताबाट हटेपछि छाडेनन् खोक्न

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले धार्मिक गतिविधि अगाडि बढाएपछि सबैतिरबाट प्रहार भयो । पार्टीभित्रैबाट प्रहार हुँदा उनले संसद विघटन गरेर नयाँ जनादेशमा जान खोजे ।

विघटन गरेकै बेला पूर्व प्रधानन्यायाधीशहरुले पनि विरोध जनाए । खासगरी न्यायालयमा पश्चिममा फण्ड भित्र्याउने कल्याण श्रेष्ठहरु, पश्चिममासँग बढी अट्याचमेन्ट हुने मानवअधिकार आयोगको प्रमुख आयुक्त भइसकेका अनुपराज शर्माहरु आक्रामक देखिए । उनीहरुले अघोषित रुपमा न्यायालयलाई नै दबाबमा राखे । यो अभियानमा सुशीला कार्की, मिनबहादुर रायमाझी पनि साथमा रहे ।

ओलीले दुईपटक नै विघटन गर्दा संविधानको रक्षा नाम दिएर पूर्वप्रधानन्यायाधीशहरुले वक्तव्य बाजी गरेर न्यायालयलाई नै दबाबमा राखे । बदर गर्न बाध्य पारे । ओलीलाई सत्ताबाट हटाउन भूमिका खेले । पश्चिममा निकट मानिने पूर्वन्यायाधीशहरु अहिले ओलीसँग डराइरहेको उनीहरुको अभिव्यक्तिले देखिन्छ ।

ओलीले २०६३ सालमा परिवर्तनमा नाममा भएको जनभावना विपरीतका काम धर्मनिरपेक्षता संघीयतामा जनमत संग्रह गराउने, सनातन धर्मको रक्षा गर्ने छाँटकाँट देखाएपछि सबैले प्रतिगमन भनेर विरोधमा उत्रेका थिए । सत्ताबाट हटेपछि पनि ओली क्रेज घटेको छैन । उनी आफ्नो एजेण्डामा तटस्थ छन् । त्यसमाथि प्रधानमन्त्री शेरबहादुर देउवा पनि धार्मिक गतिविधिमा सक्रिय भएपछि माहोल अघि बढेको छ ।

यस्तोमा पूर्वप्रधानन्यायाधीशहरुले हालै ओली र देउवालाई लक्षित गरि फेरि खोकेका छन् । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकार र राजनीतिक दललाई संविधानभित्र बाँधिने संस्कार तथा संस्कृति होस् भन्ने जनताको चाहनालाई सम्मान गर्नुपर्ने बताए । जबकी संविधान नै जनभावना विपरीत बनेको तथ्यसँग उनी राम्रोसँग जानकार छन् ।

नेपाल कानुन समाज र संविधान निगरानी समूहको कार्यक्रममा श्रेष्ठले प्रमुख राजनीतिक दलका नेतृत्व सत्ता र शक्तिको प्रतिस्पर्धामा रहेका बेला अरु सांसदले सदन जोगाउने तथा रक्षा गर्ने क्षमता राख्न सक्नुपर्ने भनेर प्रवचन दिए ।

श्रेष्ठले ओलीको विरोध गर्दै भने, ‘अदालतको निर्णयमा असहमति जनाउन र आलोचना गर्न सकिन्छ तर व्यङ्ग्य र तुष्टिकरण गर्नुको अर्थ रहन्न ।’ जबकी संविधानमै नभएको फैसला दिएको भनेर चर्को आलोचना भइरहहेको छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक दलमा राजनीतिक संस्कार नभएकै कारण गणितीय हिसाबमा बलियो भएर पनि पूरा अवधि रहन नसकेको टिप्पणी गरिन् । उनको भनाईले ओलीको विघटन ठिक थियो भन्ने पुष्टि हुने देखाउँछ । किनभने ओलीले विघटन गर्दा माओवादी कांग्रेसलाई राम्रो देख्ने सुशीला अहिले सबै उस्तै रहहेछन् भन्नेमा पुगेकी छन् ।

यति हुँदाहुँदै ओली आक्रामक विपक्षी हुँदा उनी डराएको उनको अभिव्यक्तिबाट थाहा हुन्छ । ‘राजनीतिक संस्कार पहिलो शर्त हो, हामीसँग अनुशासनमा बस्ने अनि एक–अर्कालाई सम्मान गर्ने बानी छैन, प्रतिपक्षले विरोध गर्यो भनेर घोक्रेठ्याक लगाउने होइन, विरोध र स्वस्थ आलोचनाले सही बाटो देखाउँछ, एकले अर्कालाई पछारेको अनि राजनीतिको मल्ल युद्ध हेरेर मात्र जनताले अघाउनुपर्ने अवस्था अब अन्त्य हुनुपर्छ, नेता सुध्रनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ओलीले संविधानलाई नै खतरामा पारे : निधि
  • २०७८ भाद्र १०, बिहीबार १२:४६
  • In "देश"
  • ओलीको हिन्दू रूझान, दक्षिणपन्थी यात्रा ?
  • २०७८ भाद्र १०, बिहीबार १२:४६
  • In "थप"
  • फैसला आउने दिन नजिकिएपछि ओली अत्तालिएका छन् : रामचन्द्र पौडेल
  • २०७८ भाद्र १०, बिहीबार १२:४६
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

विद्रोही तालिवानलाई पाकिस्तानले सहयोग गर्दै आएको पुष्टि, आफगानिस्तानबाट यसरी बोले तालिवानी कमाण्डर

महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने

घरेलु कामदारको रुपमा काम गर्नेछ टेस्ला रोबोट, केही महिनामै तयार हुने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version