No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भुगर्भ सिमेन्टकाे ३ वटै ब्रान्ड गुणस्तरहीन, विभागद्वारा बिक्री वितरणमा रोक


भुगर्भ सिमेन्टकाे ३ वटै ब्रान्ड गुणस्तरहीन, विभागद्वारा बिक्री वितरणमा रोक

कपिलवस्तु ,भाद्र ०८ । कपिलवस्तुको शिवराज नगरपालिका पैकीवण्डास्थित भूगर्भ सिमेन्ट प्रालिका पीपीसी सिमेन्टका तीन वटै ब्राण्डको बिक्री वितरणमा रोक लगाइएको छ ।
गुणस्तर परीक्षणमा असफल भएपछि नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौंले अपोलो, क्रयाष्टल र देउराली ब्राण्डमा रोक लगाएको हो । जिल्लाको कृष्णनगर नगरपालिकाका उपभोक्ता रमाकान्त चौधरीले उद्योगद्वारा उत्पादित देउराली ब्राण्डको सिमेन्टले छत ढलान गर्दा चर्किएर क्षति भएपछि गुणस्तरहीन भएको उजुरी गरेपछि सिमेन्टको नमूना परीक्षण गरिएको थियो ।

विभागको प्रयोगशालामा परीक्षण गर्दा भारवहन क्षमता नेपाल गुणस्तर अनुसार नभएको पाइएको हो । सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थ परीक्षण गर्दा तीन दिनको नतिजा १६ एमपीए आउनु पर्नेमा ९ मात्रै आएको थियो । यस्तै ७ दिनको भारवहन क्षमता २२ एमपीए आउनु पर्नेमा १५ मात्रै आएको विभागले जनाएको छ । 

गुणस्तर ‘फेल’ भएपछि सिमेन्ट उद्योगबाट उत्पादित सबै प्रकारका पीपीसी सिमेन्ट विक्री बितरणमा रोक लगाइएको विभागका निरीक्षण तथा बजार अनुगमन शाखा निर्देशक सञ्जिवकुमार ठाकुरले बताए । गुणस्तरहीन पाएपछि विक्री वितरणमा रोक लगाई कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधिएको छ ।

गुणस्तर फेल भएको सिमेन्ट विक्री वितरणबारे कम्पनीले चित्त बुझ्दो जवाफ नदिए थप कारबाही अघि बढाउने उनले बताए । उपभोक्ता चौधरीले कृष्णनगर बजारमा जेठ २४ मा पहिलो तला घरको छत ढलान गरेका थिए । जेठ २३ गते उत्पादन मिति रहेको देउराली सिमेन्ट प्रयोग गर्दा अर्कोदिन छत चर्किएको थियो ।ठाउँठाउँमा प्वाल परेको थियो । ६/७ ठाउँमा स–साना खाल्टो बनेको थियो । दुई हजार ७ सय स्क्वायर फुट छत ढलान गर्दा १० लाख बढी क्षति भएको छ । करिब एक लाखको एक सय ८० बोरा देउराली सिमेन्ट खरिद गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

Next Post
प्रचण्डलाई साइजमा ल्याउन हिन्दु राष्ट्रकाे मुद्दा अगाडि बढाउदै पुर्व प्रधानसेनापति कटवाल

प्रचण्डलाई साइजमा ल्याउन हिन्दु राष्ट्रकाे मुद्दा अगाडि बढाउदै पुर्व प्रधानसेनापति कटवाल

स्टीभ जब्सले हस्ताक्षर गरेको ‘एप्पल टू’को म्यानुअल साढे ९ करोडमा बिक्यो

स्टीभ जब्सले हस्ताक्षर गरेको ‘एप्पल टू’को म्यानुअल साढे ९ करोडमा बिक्यो

हिन्दू मन्दिरमाथि भएको तोडफोडका विषयमा प्रधानमन्त्री इमरान खानको गम्भीर ध्यानाकर्षण

हिन्दू मन्दिरमाथि भएको तोडफोडका विषयमा प्रधानमन्त्री इमरान खानको गम्भीर ध्यानाकर्षण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...