No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनले तिब्बती बिद्यार्थीलाई बिदाका दिन जबर्जस्ती सैन्य तालिम गराउदै

चीनले तिब्बती बिद्यार्थीलाई बिदाका दिन जबर्जस्ती सैन्य तालिम गराउदै

ल्हासा । तिब्बतको स्वायत्त निकायमा चिनियाँ अधिकारीहरुले विद्यालय जाने उमेरका विद्यार्थीहरुलाई चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको विचारधारामा अनुसरण गराउनका लागि बिदामा सैन्य तालिम लिन बाध्य पारिएको छ ।

रेडियो फ्री एशियाले तिब्बती स्रोतहरुलाई उद्धृत गर्दै तिब्बती विद्यार्थीहरुलाई जबरजस्ती सैन्य तालिम लिन बाध्य पारिएको जनाइएको छ । तिब्बतको सांस्कृतिक सम्बधलाई कमजोर बनाउने योजनाको एक हिस्साका रुपमा बेइजिङले यो रणनीति अपनाइरहेको जनाइएको छ ।

तिब्बतको दक्षिणी क्षेत्र निङत्री क्षेत्रमा दुई वटा प्रशीक्षण शिविर स्थापना गरिएको र ल्हासा गा अन्य क्षेत्रका विद्यालय जाने उमेरका विद्यार्थीहरुलाई तालिम दिन लागिएको जनाइएको छ ।

तिब्बती बच्चाहरु जो सामान्यतया तिब्बती स्कूलहरु र गुम्बाहरुमा आफ्नो गर्मी र जाडोको बिदाको समयमा जाने गर्छन, यही समयमा पछिल्लो समय चिनियाँ अधिकारीहरुले जबरजस्ती सैन्य तालिममा सामेल गराउने गरेका छन् । यी विद्यार्थीहरुलाई सैन्य प्रशिक्षण कार्यक्रमहरुमा भाग लिनुबाहेक अरु कुनै विकल्प छैन, भारत मा तिब्बत नीति संस्थानका एक शोधकर्ता कर्मा तेन्जिनले भने ।

बौद्ध धर्मप्रतिको लगावलाई अन्त्य गर्न र सांस्कृतिक सम्बन्धलाई कमजोर तुल्याउनका लागि तिब्बतीहरुको ब्रेनवासको काम गर्ने चिनियाँ रणनीतिको चीनबाहिर विरोध भइरहेको छ । निर्वासनमा रहेको तिब्बती समुदायका नेताहरुले यसको विरोध गरिरहेका छन् । चिनियाँ यो रणनीति तिब्बतको भाष संस्कृतिका लागि खतरा बन्ने चिन्ता व्यक्त गरिएको छ ।

रेडियो फ्री एसियाले स्रोतहरुलाई उद्धृत गर्दै यस्तो किसिमको चिनियाँ रणनीतिविरुद्ध भाषा अधिकारीहरुले ध्यानाकर्षण भएको जनाएका छन् । हालैका बर्षहरुमा राष्ट्रिय पहिचानको दाबी गर्नको लागि मठहरु तथा अनौचारिक शिक्षा लिने ठाउँहरुलाई अवैध संघ ठहर गर्दै शिक्षकहरुलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको थियो ।

भर्खरै, बेइजिङले जबरजस्ती चीनको गान्सु प्रान्तमा एक गुम्बा बन्द गरी भिक्षुहरु र ननहरुलाई बेदखल गरी रहेको छ जबकि उनीहरु मध्ये धेरैलाई बेइजि दथले यस बेदखलीको क्रममा हिरासतमा लिएको छ।

चिनियाँ अधिकारीहरु तिब्बती बौद्ध धर्मको वृद्धि नियन्त्रणको लागि तयारी गरिरहेका छन् । भिक्षुहरु र भिक्षुणीहरुको सट्टा, नियमित देशभक्ति शिक्षा र अन्य राजनैतिक अभियानहरुको अधीनमा रहेका छन् । एजेन्सीहरु बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post
जनकपुर : पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि विरुद्ध यूवा संघको प्रदर्शन

जनकपुर : पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि विरुद्ध यूवा संघको प्रदर्शन

भुगर्भ सिमेन्टकाे ३ वटै ब्रान्ड गुणस्तरहीन, विभागद्वारा बिक्री वितरणमा रोक

भुगर्भ सिमेन्टकाे ३ वटै ब्रान्ड गुणस्तरहीन, विभागद्वारा बिक्री वितरणमा रोक

प्रचण्डलाई साइजमा ल्याउन हिन्दु राष्ट्रकाे मुद्दा अगाडि बढाउदै पुर्व प्रधानसेनापति कटवाल

प्रचण्डलाई साइजमा ल्याउन हिन्दु राष्ट्रकाे मुद्दा अगाडि बढाउदै पुर्व प्रधानसेनापति कटवाल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .