No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

क्रियाशील सदस्यता सार्वजनिक नगरी अधिवेशनमा गए समस्या हुनसक्छ : गगन थापा

संविधान निर्माताको बुझाइ र संविधानको व्याख्या

Photo: Naresh Shrestha/ THT

 काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले क्रियाशील सदस्यता अविलम्ब सार्वजनिक गर्नुपर्ने जिल्ला सभापतिहरुको माग जायज भएको बताएका छन् । उनले क्रियाशील सदस्यताबारे सबैले थाहा पाउनुपर्नेमा जोड दिँदै सार्वजनिक नगरी एकैपटक अधिवेशनमा जाँदा समस्या हुन सक्नेतर्फ नेतृत्वको ध्यानाकर्षण गराए ।

मंगलबार पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको धर्नामा सहभागी हुँदै नेता थापाले क्रियाशील सदस्यताबारे उठेका प्रश्नको सम्बोधन गर्न सार्वजनिक गर्नुपर्ने बताए । ‘कतिपय जिल्लामा नियतवस क्रियाशील सदस्यता छुटाइएको छ, कतिपयको भुलवस छुटेको छ । त्यो सबै थाहा पाउनुपर्छ,’ उनले भने, ‘क्रियाशील सदस्यता सार्वजनिक हुनुपर्छ भन्ने कुरामा मेरो ऐक्यवद्धता छ । यसबारेमा पार्टी सभापति र पदाधिकारीहरुलाई पनि भन्छु ।’

उनले अधिवेशनमा सहभागी हुन गाउँमा जाँदै गर्दा क्रियाशील सदस्यताबारे जानकारी पाउनुपर्नेमा जोड दिए । ‘देशभरका साथीहरु पार्टी अधिवेशनमा सहभागी हुन जाँदै गर्दा मलाई अन्याय भयो, विभेद भयो भन्ने अवस्था नआओस् । र, यो नगरी एकैपटक निर्वाचन समितिमार्फत अधिवेशनमा गयौं भने वडा–वडामा समस्या आउन सक्छ । भोलि अप्ठ्यारो आउन नदिन हामी आज सजग हुनैपर्छ ।’

कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्लले केन्द्रबाटै क्रियाशील सदस्यको नाम थप्ने काम भइरहेको बताए । ‘वडा, क्षेत्रबाट इन्ट्री नभएका नामहरु केन्द्रबाट समावेश गर्ने काम भएको छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुको  क्रियाशील सदर गरिएको छ भने आधिकारिकलाई सदस्यता दिने काम भएको छ । यसलाई हामी स्वीकार गर्न सक्दैनौं ।’ कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा समायोजनको विवाद थियो ।

सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मीले जिल्लाबाट सर्वसम्मत पठाइएको क्रियाशील सदस्यतामा केन्द्रबाट विवाद निकाल्ने काम भएको दाबी गरे । उनले केन्द्रमा विवाद देखाएर सात सय बढी क्रियाशील सदस्यता स्थगन गरिएको बताए । सुर्खेत कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला हो ।

सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले सदस्यता सार्वजनिक गर्न माग गर्दै धर्ना शुरु गरेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता सार्वजनिक गर्न सभापतिले निर्देशन दिइसकेको बताए । उनले निर्वाचन समितिमार्फत सदस्यता सार्वजनिक हुने क्रममा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post
तालिबानले उडाएको ‘बुद्ध’ र नेपाल

तालिबानले उडाएको ‘बुद्ध’ र नेपाल

अफगानिस्तानमा तालिबानको कब्जा पछि प्रतिबन्धबारे सोच्न आवश्यक – क्यानेडेली प्रम

अफगानिस्तानमा तालिबानको कब्जा पछि प्रतिबन्धबारे सोच्न आवश्यक – क्यानेडेली प्रम

मानसरोवर कैलाश दर्शनका लागि भारतीय तीर्थारु हुम्ला पुग्न थाले

मानसरोवर कैलाश दर्शनका लागि भारतीय तीर्थारु हुम्ला पुग्न थाले

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .