• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नर्वेको संसदमा चीनद्धारा साइबर आक्रमण भएको विदेश मन्त्राललयको भनाई


नर्वेको संसदमा चीनद्धारा साइबर आक्रमण भएको विदेश मन्त्राललयको भनाई

ओस्लो । नर्वे संसदको प्रविधि (आईटी) मा चीनले साइबर आक्रमण गरेको आरोपमा नर्वे विदेश मन्त्रालयले चिनियाँ राजदूतलाई बोलाएको छ ।

नर्वेको संसदको प्राविधिक प्रणालीमा चीनले आक्रमण गरेको आरोपबारे जवाफ दिन विदेश मन्त्रालयले चिनियाँ राजदूतलाई बोलाएको हो । गत मार्च १० मा नर्वे संसदको इमेल प्रणालीमा हस्तक्षेप भएको संसदले बताएको थियो ।

विदेश मन्त्रालयको अनुसार ह्याकरले संसद को माईक्रोसफ्ट एक्सचेन्ज सफ्टवेरको सुरक्षा भंग गरेको थियो । हरेक साइबर आक्रमणले विभिन्न प्रमाण छोड्ने र त्यहि अनुसार अनुसन्धान हुने विदेशमन्त्री इन इरिक्सेन सोरेडले बताएका छन् । हालसम्म पाएको जानकारी र अनुसन्धान अनुसार उक्त साइबर आक्रमण चीनबाट भएको पत्ता लागेको विदेशमन्त्री सोरेडले बताए । यस्ता गम्भिर अपराधहरुले आफ्नो लोकतान्त्रीक प्रणालीलाई प्रभाव पारिरहेको उनले बताए ।

यो बिषयलाई चीनले गम्भिर रुपमा लिने र आगामी दिनमा उक्त घटना नदोहोयाउने सुनिश्चित गर्नुपर्ने उनले बताए । गत मार्च मा चिनियाँ ह्याकरहरुले अस्ट्रेलियाली संसदको इमेल नेटवर्कमा पनि आक्रमण गरेको बताईएको थियो । विभिन्न संस्थानहरुमा साइबर आक्रमण गर्न चीनद्धारा प्रायोजित ह्याकर समुहहरुले विभिन्न प्रणाली प्रयोग गरिरहेको माईक्रोसफ्टले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अमेरिकामा अहिलेसम्मकै ठूलो साइबर हमला
  • २०७८ भाद्र २, बुधबार १५:०१
  • In "सूचना-प्रविधि"
  • पहलगाम आतंकवादी आक्रमण : पाकिस्तानको अडानलाई चीनको समर्थन
  • २०७८ भाद्र २, बुधबार १५:०१
  • In "अन्तराष्ट्रिय"
  • चिनियाँ फोन नकिन्न र भएको फोन छिटो फाल्न सुझाव !
  • २०७८ भाद्र २, बुधबार १५:०१
  • In "सूचना-प्रविधि"
Tags: #world#अपराध#सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

भारतमा कोरोना संक्रमणबाट एकैदिन ४ सय ३८ जनाको मृत्यु, ३७ हजार निको

अध्यादेश जारी भए लगत्तै नयाँ पार्टी दर्ता गर्न हतारिए महन्थ ठाकुर, नाम र चुनाव चिन्ह यस्तो हुने !

यी रोगका लागि अचुक ओखती नास्पती, यस्ता छन् फाइदाहरु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version