• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अध्यादेश जारी भए लगत्तै नयाँ पार्टी दर्ता गर्न हतारिए महन्थ ठाकुर, नाम र चुनाव चिन्ह यस्तो हुने !


अध्यादेश जारी भए लगत्तै नयाँ पार्टी दर्ता गर्न हतारिए महन्थ ठाकुर, नाम र चुनाव चिन्ह यस्तो हुने !

काठमाडौं – नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाभित्र आन्तरिक विवाद चलिरहेको बेला सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेको छ । दल विभाजनसम्बन्धी अध्यादेशले दुवै पार्टीलाई विभाजन हुन सहज हुने भएको छ ।

यस्तै राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि जसपाका महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । ठाकुर पक्षले पार्टीको नाम पनि तय गरिसकेको छ ।

ठाकुर पक्षले नयाँ पार्टीको नाम जनता समाजवादी नेपाल (लोकतान्त्रिक) नाम राख्ने र चुनाव चिन्ह साइकल राख्ने बताइएको छ । नाम र चुनाव चिन्ह बारे पनि अहिले थप छलफल भइरहेको बताइएको छ । नयाँ नाम र चिन्हसहित ठाकुर पक्ष निर्वाचन आयोग जाने तयारीमा छ ।

जसपाको उपेन्द्र यादव पक्षले भने निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाइसकेको छ । आयोगले यादव पक्षमा बहुमत देखिएकाले उनैलाई पार्टीको आधिकारिकता दिएको थियो। जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्य यादव पक्षमा थिए । अब ठाकुर पक्षमा कार्यकारणी समितिमा २३ जना सदस्य रहनेछन् ।

 बुधबार राष्ट्रपति  भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपतिका स्वकीय सचिव डा.भेषराज अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महन्थ पक्षले पार्टीको नाम सच्याए, अब ‘लोकतान्त्रिक समाजवादी पार्टी’
  • २०७८ भाद्र २, बुधबार १५:०६
  • In "देश"
  • जसपाबाट सरकारमा मन्त्रीहरु पठाउनेबित्तिकै पार्टीभित्र असन्तुष्टि बढे
  • २०७८ भाद्र २, बुधबार १५:०६
  • In "देश"
  • जसपा : ओलीकै कारण बन्यो, ओलीकै कारण फुट्यो
  • २०७८ भाद्र २, बुधबार १५:०६
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

यी रोगका लागि अचुक ओखती नास्पती, यस्ता छन् फाइदाहरु

तालिबान सत्तामा आउँदा अब आतंकबादीहरुको अड्डाका रूपमा परिणत हुने खतरा

चिनियाँ कम्पनीले पाकिस्तानलाई पनि छोडेनन ,सुरक्षा सम्बन्धि डाटा चोरी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version