• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ मोबाइलले साईबर आक्रमण गर्छन् भन्दै चिनियाँ मोबाइल प्रयोग नगर्न निर्देशन


चिनियाँ मोबाइलले साईबर आक्रमण गर्छन् भन्दै चिनियाँ मोबाइल प्रयोग नगर्न निर्देशन
चिनियाँ कम्पनीद्वारा उत्पादित साओमी सेन्सरसिप टुलमा निर्माण गरिएको र हुवाई कम्पनी साइबर आक्रमणको लागि खतरनाक                         

काठमाडौं । लिथुनियाको रक्षा मन्त्रालयले भन्यो— ‘चिनियाँ फोन फ्याँक्नुस्’
लिथुनिया ः लिथुनियाको रक्षा मन्त्रालयले चिनियाँ स्मार्ट फोन प्रयोगकर्तालाई पुराना फोन फ्याँक्न र नयाँ फोन नकिन्न चेतावनी दिएको छ। आफ्नो देशका उपभोक्तालाई रक्षा मन्त्रालयले सो निर्देशन दिएको हो।

लिथुनियाको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले चिनियाँ निर्माता कम्पनीबाट खरिदेको फाइभ जी मोबाइल परीक्षण गरेको थियो। सो क्रममा अनुसन्धानकर्ताहरुले चिनियाँ कम्पनीद्वारा उत्पादित साओमी सेन्सरसिप टुलमा निर्माण गरिएको र हुवाई कम्पनी साइबर आक्रमणको लागि खतरनाक रहेको बताएका छन्। सो अनुसन्धानपछि मन्त्रालयले चेतावनी दिएको हो।

‘नयाँ चिनियाँ फोनहरु नकिन्न र आफूसँग भएका पुराना फोनहरु मिल्काइदिनुस् भन्ने हाम्रो सुझाव छ’, उप रक्षा मन्त्री मार्गिरिस आबेकेभिसिअसले भनेका छन्।

ताइवानले लिथुनियामा आफ्नो प्रतिनिधि कार्यालय स्थापना गर्ने घोषणा गरेपछि गत महिना चीनले बेइजिङबाट आफ्ना राजदूत हटाउन लिथुनियासमक्ष माग गरेको थियो। त्यसयता चीन र लिथुनियाबिच तनाव बढिरहेको बताइएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ फोन , डिभाइसबाट सेन्सरसिपको खतरा ; देशको सुरक्षामा चुनौती फोन फ्याक्न निर्देशन
  • २०७८ आश्विन ८, शुक्रबार १२:४२
  • In "समाचार"
  • चिनियाँ फोन नकिन्न र भएको फोन छिटो फाल्न सुझाव !
  • २०७८ आश्विन ८, शुक्रबार १२:४२
  • In "सूचना-प्रविधि"
  • आफ्ना नागरिकको सुरक्षाप्रति चिन्तित चीनले दियो पाकिस्तानलाई चेतावनी
  • २०७८ आश्विन ८, शुक्रबार १२:४२
  • In "BannerNews"
Tags: #world#अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

चीनले सिमा मिचेको भन्दै सिमा पिल्लर सहित अध्ययन गर्न गएको टोलि फर्कियो

दसैंमा घर जाँदै हुनुहुन्छ, कहाँ जान कति लाग्छ भाडा?

इजरायल जान आवेदन दिएका २७ सय ९० जनाको कागजपत्र नक्कली

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version