• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनले बिश्व स्वास्थ्य संगठनलाई कोरोना उत्पत्ति बारे जांच गर्न किन अनुमति दिदैन ?


चिनले बिश्व स्वास्थ्य संगठनलाई कोरोना उत्पत्ति बारे जांच गर्न किन अनुमति दिदैन ?

काठमाडौं ।  चीनले कोभिड १९ को उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई अनुमति नदिने भनेको छ । चीनको भनाईमा यो जांच राजनीतिक रूपबाट प्रेरित देखिन्छ। मिडियासँग कुरा गर्दै चीनका उप विदेशमन्त्री झाओक्सुले भने कि हामी वैज्ञानिक ट्रेसिंगको समर्थन गर्दछौं तर राजनीतिक ट्रेसिंगको विरोध गर्दछौं।

कोरोना भाइरस संक्रमणको पहिलो केस २०१९ को अन्तमा चिनकै वुहान
मा भेटिएको थियो । यस पछि यो एउटा महामारीको रूप लिएको हो । यो खतरनाक कोरोना भाइरस रोगको कारण अहिले सम्म ४३ लाख भन्दा धेरै मानिसहरु मरेका छन्।
चीनले २९ देश ३१ जना प्रतिनिधिहरुको ब्रीफिंगमा भने कि विश्व स्वास्थ्य संगठनका सदस्य देशहरुसंग परामर्श नगरी कोरोना उत्पत्तिको अर्को चरणको अनुसन्धान गर्ने प्रस्ताव ल्याएको छ जुन कि चीनलाइ मन्जुर नहुने बताएको छ ।
चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वासँग कुरा गर्दै मा ले भने कि चीनले विश्व स्वास्थ्य संगठनको अनुगमन र पूरक अनुसन्धान जारी राखेको छ। COVID परीक्षणको अर्को चरण वैज्ञानिकहरु द्वारा मात्र हुनु पर्छ । चिनले कोविड कहाँबाट आयो भनेर पत्ता लगाउन सहयोग गरिरहेको छ। तर हामी अनुसन्धानको राजनीतिकरणलाई अस्वीकार गर्दैछौं।
वुहान प्रयोगशालाबाट कोरोना भाइरस चुहावट ?

चीनले अमेरिकालाई तथ्यका बावजुद विज्ञानको विरोध गरेको आरोप लगाएको छ। यसअघि जूनमा चीनले कोरोनाभाइरसको अध्ययन योजना अस्वीकार गर्दै भनिएको थियो कि यसले सहि निर्णयको नगरेको भन्यो । वुहानको एक प्रयोगशालाबाट कोरोना भाइरस लीक भएको भन्दै चीनले लगातार अन्तर्राष्ट्रिय मतको कडा विरोध गरेको छ।
विश्व स्वास्थ्य सगठनको एक टोली जनवरी २०२१ मा वुहान आइपुग्यो र कोरोना भाइरसको उत्पत्ति पत्ता लगायो । तर यो टोली भाइरस कहाँबाट शुरु भयो र फैलियो भन्ने बारेमा कुनै निर्णयमा पुग्न सकेन। वुहानबाट फर्किएपछि यस अनुसन्धान टोलीका धेरै सदस्यहरुले चीनले अनुसन्धानमा उचित सहयोग नगरेको बताएका थिए । विश्व स्वास्थ्य संगठनले सबै सरकारहरुलाई कोरोना भाइरसको महामारीको उत्पत्ति को अध्ययनमा छिटो र सहयोग गर्न अपील गरेको छ। अहिले सम्म चीनले राम्रोसङ चीनले सहयोग नगरेको कारण कोरोना भाईरस उत्पति बारेमा पत्ता नलागेको बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कोरोना भाइरसको उत्पत्ति र त्यसको अनुसन्धानमा फितलो
  • २०७८ श्रावण ३२, सोमबार १२:४८
  • In "विचार"
  • चीनको वुहान स्थित रिसर्च ल्याबबाट कोरोना संक्रमण लिक भएको हो ?
  • २०७८ श्रावण ३२, सोमबार १२:४८
  • In "देश"
  • कोरोना भाइरस : चीनको सुरुंगमा लुकेको रहस्य
  • २०७८ श्रावण ३२, सोमबार १२:४८
  • In "जीवनशैली"
Tags: #Covid-19#world#अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

साझा न्यूनतम कार्यक्रममा चीनसँगको सीमा विवाद किन उठाएन प्रचण्ड र उपेन्द्र ?

जसपाबाट सरकारमा मन्त्रीहरु पठाउनेबित्तिकै पार्टीभित्र असन्तुष्टि बढे

पाकिस्तान-बंगलादेशमा हिन्दू समुदाय असुरक्षित र मठमन्दिरमाथि आक्रमण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version