No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच टकराव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच टकराव देखिएको छ । जसपाको सरकारमा सहभागी हुने नेतृत्वकर्ताबारे विवादले टकराव बढेको हो ।

अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा जसपाको नेतृत्व गरेर जान चाहे । त्यसप्रति बाबुराम असन्तुष्ट भए । उनले यादवबाहेकलाई सरकारमा नेतृत्वकर्ता बनाउनुपर्नेमा जोड दिए ।

बाबुराम राजेन्द्र श्रेष्ठलाई जसपाको नेतृत्व गराएर सरकारमा लान चाहिरहेका छन् । तर, उपेन्द्र यादव त्यसको विपक्षमा छन् । मधेश केन्द्रित नेताहरु चिढिनसक्नेमा उनी सतर्क छन् । यादव त्यसकारण पनि आफै सरकारमा नेतृत्व गरेर जान चाहिरहेको बुझिएको छ । तर, उनलाई रोक्न खोजेपछि सरकारमा सहभागी नै नहुने सम्ममा यादवले रणनीति बनाएका छन् । आफूलाई रोक्न खोजे जसपालाई नै सरकार बाहिर राख्ने यादवको चाहनाले तरंग नै ल्याएको छ ।

मन्त्री बन्नकै लागि कतिपय सांसद उपेन्द्र यादवको पक्षमा गएका छन् । उनीहरु सरकारमा सहभागी हुनैपर्नेमा जोड दिइरहेका छन् ।

महेन्द्र राय यादवको नेतृत्वमा सरकारमा जाने विषय पनि उठेको छ । तर, यादवलाई रोक्ने खेलहरु भइसकेको छ । यादवलाई रोकेर राजेन्द्र श्रेष्ठलाई नै बढाउने बाबुराम भट्टराई र अशोक राईको जोडबलले मधेश केन्द्रित नेताहरु असन्तुष्ट बन्दै गएका छन् ।

जसपामा महन्थ ठाकुर समूह पाखा लागिसकेका छन् । तर, ३५ सदस्यीय नयाँ कार्यसमितिमा उपेन्द्र यादव बाबुराम भट्टराई र अशोक राईहरुभन्दा कमजोर देखिने अवस्था बनेको छ । सरकारमा जाने या नजाने विवाद र गएमा मन्त्री बनाउने विषयमा जसपाभित्र नयाँ विवाद बढ्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग

उपेन्द्र यादव मधेशको कुपुत्र छोरा – राजेन्द्र महतो

चीनको छबीलाई राम्रो बनाउन समाजिक संजालमा अभियान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .