No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अफगानिस्तान शान्ति : अलकायदा र अन्य आतंवादी समूहका गतिविधि पाकिस्तानबाट सञ्चालन

अफगानिस्तान शान्ति : अलकायदा र अन्य आतंवादी समूहका गतिविधि पाकिस्तानबाट सञ्चालन

Friday, September 9, 2016 - Toronto, Ontario: Chris Alexander.

जुन २०२१ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्को विश्लेषणात्मक समर्थन र प्रतिबन्ध अनुगमन टोलीले अलकायदा र तालिबानबीचको सम्बन्ध र उनीहरुले सञ्चालन गर्ने गतिविधिबारेको एक प्रतिवेदन सार्वजनिक गर्यो । उक्त रिपोर्टका अनुसार अलकायदा अफगानिस्तानका कम्तीमा ३४ प्रान्तहरमध्ये १५ मा सक्रिय रहेको देखिएको छ । । ती प्रान्तहरुमा एसियाका विभिन्न मुलुकका १० हजार विदेशी लडाकूहरु रहेको समेत पाइएको छ । रुसी सं३को उत्तरी काकेशस क्षेत्र, पाकिस्तान र अफगानिस्तान सरकारसँग लडिरहेको चीनको सिन्जियाङको उइगर स्वायत्त क्षेत्रका व्यक्तिहरु संलग्न भएको पाइएको हो ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को रिपोर्टको अनुगमन टोलीले सन् २०२० को फेब्रअरीमा दोहामा अमेरिकी प्रशासन र पाकिस्तानमा रहेका तालिबान नेतृत्व परिषद्, अलकायदा र तालिबान गठबन्धन, अन्तर्राष्ट्रिय आतंकवाद, र अमेरिकी प्रशासन र तालिबानबीच सम्झौतामा हस्ताक्षर भएदेखि नै शान्तिपूर्ण प्रयासबारे छलफल गरेको हो । रिपोर्ट, तथापि, अफगानिस्तानमा युद्धको प्रमुख र अन्तर्निहित कारण पहिचान गर्न असफल भएको थियो ।

अफगानिस्तानमा पाकिस्तानको प्रोक्सी युद्धको लेखक क्रिस अलेक्जेन्डर, र २००५ र २००९ सम्मअफगानिस्तान को लागी संयुक्त राष्ट्र संघको पूर्व उपविशेष प्रतिनिधिसँग एक भर्चुअल कुराकानीमा क्रिसले केही अलकायदाका नेताहरु अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा बस्दै आएका छन् । उक्त टोली प्रतिनिधि क्रिसका अनुसार विभिन्न प्रतिवेदनहरु, पत्रकारहरुका आधिकारिक स्रोत, अनुसन्धानकर्ताहरु, पाकिस्तानी अधिकारीर र पूर्व अनुसन्धानका अधिकारीहरुको अनुसार अलकायदा संरचनात्मकरुपमा पाकिस्तानमा बस्दै आएको छ ।

सन् १९९८ मा अलकायदाको गठन भएदेखि नै आतंकवादी समूहका शीर्ष नेताहरु पाकिस्तानमा बस्दै आएका छन् । तर, प्रतिवेदनमा भने उनीहरु पाकिस्तानमा बसेको बारे उल्लेख गरिएको छैन । कि गरिएन भन्ने प्रश्नको जवाफमा क्रिसले भने, यदी यसबारे उल्लेख गरिएको अवस्थामा उनीहरुले पाकिस्तानमा मुल मुद्दाका विषयमा सम्झौता गर्न सुरु गर्छन । त्यसपछि अफगानिस्तान र पाकिस्तानको प्रोक्सी युद्ध वास्तविक सशस्त्र युद्धमा परिणत हुन्छ र एसियाको शान्ति र स्थिरता नै खलबलिन्छ ।

यसको परिणाम अन्य छिमेकी मुलुकहहरुमा पर्न जाने भएकोले यसबारे उल्लेख नगरिएको जनाइएको छ । उनका अनुसार हरेक वर्ष अलकायदा र अन्य आतंवादी समूहका हजारौं लडाकूहरु मारिने गरेको भएकोले पनि उनीहरुले अहिले कुनै ठूलो गतिविधि सञ्चालन गरेका छैनन् ।

पछिल्लो समय अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणापछि भने तालिबानी लडाकू समूहसँग मिलेर अफगानिस्तानका विभिन्न क्षेत्रमा आक्रमण गर्दै क्षेत्र कब्जा गर्ने गरेका छन् । त्यसैगरि हक्वानी समूहले पनि अलकायदासँग मिलेर विभिन्न आतंकवादी गतिविधिहरु सञ्चालन गरिरहेको पाइएको छ ।

सन् २०२० को अमेरिका र तालिबानीबीचको शान्ति सम्झौताको महत्वपूर्ण उपलब्धी अमेरिकी सेनाको फिर्ता भएको र हजारौं तालिबानी कार्यकर्ताहरुको रिहाइ भएको बताइएको छ । तर, नाटो र अमेरिकी सेना फिर्तापछि पनि तालिबानी समूहले सत्ता कब्जा नगरेसम्म युद्धलाई जारी राख्नसक्ने चेतावनी भने दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post
सत्ता गठबन्धनका नेताहरुका अनुसार एमसीसी रोक्न शीर्ष नेतामाथि चर्को चिनियाँ दबाब

सत्ता गठबन्धनका नेताहरुका अनुसार एमसीसी रोक्न शीर्ष नेतामाथि चर्को चिनियाँ दबाब

राष्ट्रिय अनुसन्धानको असई तस्करहरु संग लाखौ रुपैया उठाउदै

राष्ट्रिय अनुसन्धानको असई तस्करहरु संग लाखौ रुपैया उठाउदै

उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच टकराव

उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच टकराव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .