• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राजर्षि जनक विश्वविद्यालयका ‘पेपर कन्ट्रयाक्ट’ शिक्षक आन्दोलित


राजर्षि जनक विश्वविद्यालयका ‘पेपर कन्ट्रयाक्ट’ शिक्षक आन्दोलित

जनकपुरधाम : राजर्षि जनक विश्वविद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । जनकपुस्थित उक्त विश्वविद्यालयका ‘पेपररकोर्ष कन्ट्रयाक्ट’ शिक्षकहरु करारमा नियुक्त गर्न माग गर्दै आन्दोलित भएका हुन् ।

स्थापनाकालदेखि निरन्तर अध्यापन गराउँदै आएका शिक्षकहरु अन्तरिक प्रक्रियाद्वारा करारमा नियुक्त गर्न माग गर्दै आन्दोलनमा उत्रिएको राजर्षि जनक विश्वविद्यालय पेपररकोर्ष कन्ट्रयाक्ट शिक्षक संघका उपाध्यक्ष शम्भु पोखरेलले बताए ।उनका अनुसार शिक्षकहरुले विगत चार महिनादेखि करार गर्न माग गर्दै आएका छन् ।

सम्बन्धित निकायले बेवास्ता गरेपछि पहिलो चरणमा आइतबार ९हिजो०देखि निधारमा कालोपट्टी बाँधेर आन्दोलन सुरु गरिएको हो । यही साउन २९ गतेसम्म माग सम्बोधन नभए अर्को चरणमा सशक्त आन्दोलन गर्ने संघको चेतावनी छ ।

‘स्थापनाकाल नै देखि प्राइभेट कलेज छोडेर यहाँ सेवा दिइरहेका छौँ । २७ वटा दरबन्दी खाली छ,’ पोखरेलले भने, ‘त्यो दरबन्दीमा हामीलाई करारमा नियुक्ति गर्न भनेका हौँ ।’ क्याम्पस प्रमुख विनोद कर्णले करारमा नियुक्त गर्ने अधिकार केन्द्रीय कार्यालयको कार्यकारी परिषद्को रहेकाले आफूले त्यसमा केही गर्न नसक्ने बताए ।

उपकुलपति डा. भरत झाले कन्ट्रयाक्ट गरिएका व्यक्तिहरुलाई करारमा नियुक्त गर्न सम्भव नरहेको बताए । पेपर कन्ट्रयाक्ट गरिएकाहरु विज्ञ भए पनि उनीहरु शिक्षक नै नरहेको तर्क झाले गरे ।

‘पेपर कन्ट्रयाक्टरको मतलब पढाउनुस् र जानुस् । उनीहरुलाई कुनै युनिभर्सिटीले शिक्षक मानेका छैनन् । उनीहरु शिक्षक हुँदै हुँदैनन्,’ उनले भने, ‘त्रिविमा यस्ता हजारौँ व्यक्ति छन् । सबैलाई कहाँ करार गर्न सकिन्छ रु ऐनमा त्यसको व्यवस्था छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राजर्षि जनक विश्वविद्यालयका ११ जना शिक्षक पक्राउ
  • २०७८ श्रावण २५, सोमबार १३:५४
  • In "मधेश प्रदेश"
  • धनुषा : विषयगत शिक्षक नहुँदा विद्यार्थी आन्दोलित
  • २०७८ श्रावण २५, सोमबार १३:५४
  • In "BannerNews"
  • पोखरा विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्त गर्न अखिल (क्रान्तिकारी) को माग
  • २०७८ श्रावण २५, सोमबार १३:५४
  • In "समाचार"
Tags: #शिक्षा#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

अमेरिका र चीन बिच ; शितयुद्व हैन निकै जटिल परिस्थिति हो

पाकिस्तानमा हिन्दु मन्दिरमाथि आक्रमण सहन नसकिने भनी हिन्दुवादी संगठनहरुको विरोध शुरु

अफगानिस्तान शान्ति : अलकायदा र अन्य आतंवादी समूहका गतिविधि पाकिस्तानबाट सञ्चालन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version