• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राजर्षि जनक विश्वविद्यालयका ११ जना शिक्षक पक्राउ


राजर्षि जनक विश्वविद्यालयका ११ जना शिक्षक पक्राउ

काठमाडौं । जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका ११ जना शिक्षक पक्राउ परेका छन् ।

स्थायी गर्नुपर्ने माग गर्दै बिगत ४ महिनादेखि आन्दोलनरत शिक्षकहरु विश्वविद्यालयको केन्द्रिय कार्यालयको मुलगेटमा तालाबन्दी गर्ने गरेका छन् । तर विश्वविद्यालय प्रशासनले प्रहरी लगाएर फोड्ने गरेका छन् ।

सोही क्रममा प्रहरी र आन्दोलित शिक्षकबीच तनाब भएपछि प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई पक्राउ गरेको हो ।

तालाबन्दी खुलाउन गएको प्रहरीलाई आन्दोलनरत शिक्षकहरुले अबरोध गर्न खोजेपछि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

पक्राउ परेका शिक्षकहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

स्थापनाकालदेखि पेपर कोर्स कन्ट्रयाकमा काम गरिरहेका ३५ जना आंशिक शिक्षकहरु स्थायी नियुक्तिको माग गर्दै गत साउन २४ गतेदेखि आन्दोलन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राजर्षि जनक विश्वविद्यालयका ‘पेपर कन्ट्रयाक्ट’ शिक्षक आन्दोलित
  • २०७८ मंसिर ९, बिहीबार २१:२५
  • In "देश"
  • बटेश्वरमा काण्डैकाण्ड, गाउँपालिकामा फेरि तालाबन्दी
  • २०७८ मंसिर ९, बिहीबार २१:२५
  • In "मधेश प्रदेश"
  • सिरहाकी ५ वर्षीया बालिकामाथि यौ’न शोषण: जनकपुरका उपप्रध्यापक पक्राउ
  • २०७८ मंसिर ९, बिहीबार २१:२५
  • In "मधेश प्रदेश"
Tags: #राजनीति#शिक्षा

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

जनकपुरधाम उपमहानगरको प्रमुख प्रशासकिय अधिकृतको रुपमा उपाध्याय आउँदै

पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौं माइतीमा विरोध प्रदर्शन

‘धार्मिक अतिवाद र आतंकवाद एकअर्का सँग जोडिएको’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version