• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पोखरा विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्त गर्न अखिल (क्रान्तिकारी) को माग


पोखरा विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्त गर्न अखिल (क्रान्तिकारी) को माग

१० असोज, काठमाडौं । विप्लवनिकट अखिल (क्रान्तिकारी) को पोखरा विश्वविद्यालय क्षेत्रीय समन्वय समितीले पोखरा विश्वविद्यालयका रिक्त उपकुलपति र रजिस्ट्रार तत्काल नियुक्त गर्न माग गरेको छ ।

क्रान्तिकारीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै रिक्त सबै पदहरूमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न सरोकारवाला पक्षसँग माग गरेको हो ।

हाम्रो संगठन तत्काल खुल्ला, स्वच्छ र निष्पक्ष प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न सम्बद्ध सरोकारवाला पक्षसँग माग गर्दछ,’ अखिल क्रान्तिकारीको पोखरा विश्वविद्यालय, क्षेत्रीय समन्वय समितिका संयोजक ललित वि.कद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति, रजिस्ट्रारलगायतका रिक्त पद नियुक्त नगरे कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी पनि क्रान्तिकारीले दिएको छ ।

पोखरा विश्वविद्यालयमा करिब १ वर्षदेखि उपकुलपति र रजिस्ट्रार रिक्त छन् । ०७७ वैशाखदेखि त ३ वटै संकायमा डिन, परीक्षा नियन्त्रक, विभिन्न केन्द्रका निर्देशक एवं स्कुल निर्देशसमेत रिक्त छन् । यसले पठनपाठन, परीक्षा, परीक्षाफल प्रकाशनसँगै प्रशासनिक काम–कारबाही प्रभावित हुन पुगेको विप्लवनिकट विद्यार्थी संगठनको भनाइ छ ।

क्रान्तिकारीले कोभिड–१९ का कारण अवरुद्ध पठनपाठन र परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न पनि माग गरेको छ । प्रशासनिक काम कारबाहीहरू पनि प्रभावित भएकाले त्यसलाई पनि पूर्ववत् सञ्चालन गर्नुपर्ने उसको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • त्रिवि उपकुलपतिको सुझाव : प्रधानमन्त्रीलाई कुलपति नराखौं
  • २०७७ आश्विन १०, शनिबार ०७:१७
  • In "BannerNews"
  • पदपूर्तिको माग गर्दै विद्यार्थीहरुले गरे आन्दोलन
  • २०७७ आश्विन १०, शनिबार ०७:१७
  • In "BannerNews"
  • कागजमा सीमित कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त
  • २०७७ आश्विन १०, शनिबार ०७:१७
  • In "BannerNews"
Tags: #शिक्षा

Durga Khatari

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

ब्याक अफ चाइना भन्दै कर्णालीवासीको जूलूस, 2 जना पक्राउ

नेपालमा शनिबार थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि

कसले बेच्यो जनकपुरका मठ मन्दिरको यी ४१९३ विग्घा जग्गा ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version