• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कागजमा सीमित कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त


कागजमा सीमित कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त

जनकपुरधाम । कागजमा सीमित कृषि विश्वविद्यालयमा प्रदेश २ सरकारले उपकुलपति नियुक्त गरेको छ ।

सिरहाको मिर्चैया नगरपालिका-२ निवासी वैधनाथ महतो विश्वविद्यालयको उपकुलपति नियुक्त भएका हुन् । उपकुलपतिमा नियुक्त महतो प्रदेश २ का नीति तथा योजना आयोगका पूर्व सदस्य हुन् ।

महतोलाई सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा कृषि विश्वविद्यालयका कुलपति एवम् मुख्यमन्त्री लालबाबु राउतले उपकुलपतिमा मंगलबार नियुक्त गरेका छन् ।

उपकुलपति नियुक्त भए पनि प्रदेश २ मा कृषि विश्वविद्यालय स्थापना भने हुन सकेको छैन । यसको स्थापनाका लागि प्रदेश २ सरकारले केही दिनअघि सिफारिस गरेको अध्यादेश प्रदेश प्रमुखले जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • त्रिवि उपकुलपतिको सुझाव : प्रधानमन्त्रीलाई कुलपति नराखौं
  • २०७८ मंसिर २१, मंगलवार १५:००
  • In "BannerNews"
  • ओली, प्रचण्ड र देउवाबीच भागबण्डा मिलेपछि तीनै विश्वबिद्यालयमा उपकुलपति नियुक्त
  • २०७८ मंसिर २१, मंगलवार १५:००
  • In "समाचार"
  • पोखरा विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्त गर्न अखिल (क्रान्तिकारी) को माग
  • २०७८ मंसिर २१, मंगलवार १५:००
  • In "समाचार"
Tags: #कृषि

नेपाल एक्सन

सम्बन्धित खबर

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

Next Post

रोहिङ्ग्या शरणार्थीले अर्बौं डलर माग्दै फेसबुकविरुद्ध उजुरी दर्ता गरे

प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार हुँदैन : ओली

महोत्तरीमा पुरुषको शव भेटियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version