• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महन्थ ठाकुर पक्षको कार्यकारिणी सदस्यको बैठकले तत्काल पार्टी गठन नगर्ने


महन्थ ठाकुर पक्षको कार्यकारिणी सदस्यको बैठकले तत्काल पार्टी गठन नगर्ने

काठमाडौं । महन्थ ठाकुर पक्षको कार्यकारिणी सदस्यको बैठकले तत्काल पार्टी गठन नगर्ने र जनता समाजवादी पार्टीमै सङ्घर्ष गर्ने निष्कर्ष निकालेको छ । बबरमहलमा आज दिउँसो बसेको कार्यकारिणी समितिको बैठकले जसपा नेपाल विभाजन नभएको उपेन्द्र यादवलाई आधिकारिकता मात्र दिएको हुनाले कानुनीरुपमा आफूहरू पनि सोही पार्टीमा रहेको कारण तत्काल नयाँ पार्टी गठन नगर्ने र कानुनी उपचार खोज्ने निष्कर्ष निकालेको हो ।

महन्थ ठाकुरको अनुपस्थितिमा आज भएको छलफलमा कानुन व्यवसायीलाई पनि बोलाइएको थियो । सो छलफलमा निर्वाचन आयोगले दिएको आदेशको बारेमा छलफल गरेको थियो । छलफलमा निर्वाचन आयोगले पुरानो कार्यकारिणी समितिलाई मान्यता दिइ उपेन्द्र यादवलाई आधिकारिकता दिएको तर सो आदेशमा जसपामा महन्थ ठाकुरलगायत १६ जना (विपक्षमा हस्ताक्षर गरेका) कार्यकारिणी सदस्य नरहेको कुरा कतै उल्लेख नगरेको कारण पार्टीमै रहने निष्कर्ष निकालिएको बैठकमा सहभागी एक जना कार्यकारिणी सदस्यले बताए ।

निर्वाचन आयोगले ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई नै मान्यता दिएको कारणले महन्थ ठाकुरलगायतको नेताहरू सोही पार्टीमा रहेको पुष्टि हुने सो पक्षको ठहर छ । ‘आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई प्रदान गरेको हो । यदि त्यसमा चित्त नबुझे, सो पार्टीमा बस्न मन नलागे छुट्टै पार्टी गठन गर्न सकिने अर्थात् ५१ सदस्यीय कमिटीमा १६ जना सदस्यले नयाँ पार्टी गर्न चाहे उनीहरूले पार्टी दर्ता गराउन सक्ने’ आयोगको आदेशको सार रहेको विश्लेषण बैठकमा भएको थियो । ती कार्यकारिणी सदस्यले भने, ‘अधिवक्ताहरूसँग यस बारेमा अझै छलफल भइरहेको छ । विभिन्न विकल्पबारे कुराकानी भएको छ ।’

निर्वाचन आयोगको आदेश स्पष्ट नभएको कुराले महन्थ ठाकुर पक्ष अन्योलमा देखिएको छ । दल त्यागसम्बन्धी कुनै कानुन यहाँ लागु हुने देखिएको छैन । राजीनामा दिएपछि वा दोस्रो दलमा प्रवेश गरेपछि अथवा आफ्नो कुनै दल खोलेपछि मात्र दल त्यागेको मानिन्छ । तर यहाँ तीनवटा कारणमध्ये कुनै पनि ठाकुर पक्षमा लागु हुँदैन ।

यता, जसपा नेपालको कार्यकारिणी समितिको बैठकले १७ जनालाई सो समितिबाट निष्कासन गर्ने भएको छ । महन्थ ठाकुरसहित १६ जनाले विपक्षमा हस्ताक्षर गरेको तथा रेशम चौधरी तटस्थ बसेको कारण देखाउँदै १७ जनालाई नै कार्यकारिणी समितिबाट निष्कासन गर्ने कार्यकारिणी सदस्य रामसहाय यादवले बताए ।

उनले भने, ‘भोलि बस्ने बैठकले उहाँहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय हुनेछ । आजको बैठकमा यसबारे छलफल भएको छ । औपचारिक निर्णय भोलि हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जसपा विवाद : कार्यकारिणी सदस्यलाई बोलाएर आयोगले सनाखत गराउँदै
  • २०७८ श्रावण १४, बिहीबार १२:००
  • In "देश"
  • केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन महन्थ ठाकुरले मागे थप एक साता
  • २०७८ श्रावण १४, बिहीबार १२:००
  • In "देश"
  • यादव र भट्टराईलाई अनुशासनको कारबाही गरेर अघि बढ्ने : ठाकुर
  • २०७८ श्रावण १४, बिहीबार १२:००
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

Next Post

चीनले आणविक मिसाइल निर्माण गर्दा अमेरिकामा चिन्ता

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विवाद चर्कियो, शैक्षिक कार्यक्रम समेत प्रभावति

अमेरिकामा ८.२ म्याग्नेच्युडको भूकम्प

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version