• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अमेरिकामा ८.२ म्याग्नेच्युडको भूकम्प


अमेरिकामा ८.२ म्याग्नेच्युडको भूकम्प

एजेन्सी : अमेरिकाको अलास्कामा ८.२ म्याग्नेच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार बुधबार राति अलास्काको चिगनिकभन्दा ७५ माइल्स दक्षिणी पूर्वको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पपछि त्यहाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ । राष्ट्रिय मौसम सेवाले सुनामीको चेतावनी दिएको हो । दक्षिण अलास्का प्रायद्वीप र एउटियन टापु मा बस्नेहरूको लागि सो चेतावनी जारी गरिएको हो ।

राष्ट्रिय मौसम सेवाले धेरै खतरनाक सुनामीका छालहरू आउने सम्भावना रहेको बताएको छ । हवाईमा पनि सुनामीको चेतावनी दिइएको छ । भूकम्पको धक्का महसुस भएको कोडियाक शहरमा सुनामीको खतराको संकेत दिने साइरन बजेसँगै त्यहाँका मानिसहरू माथिल्ला क्षेत्रमा जान थालेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

सन् १९९० यता अलास्का क्षेत्रमा ८.२ म्याग्नेच्युडका वा सोभन्दा माथिका १७ भूकम्प मापन भइसकेको युएसजिएसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प, सुनामीको चेतावनी
  • २०७८ श्रावण १४, बिहीबार १६:०४
  • In "समाचार"
  • ताइवानमा शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी
  • २०७८ श्रावण १४, बिहीबार १६:०४
  • In "BannerNews"
  • बझाङमा फेरि ५.३ रेक्टरको भूकम्प
  • २०७८ श्रावण १४, बिहीबार १६:०४
  • In "BannerNews"
Tags: #world#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

चीनसित समझाैतामा हस्ताक्षर मात्र भयो, कार्यान्वयन भएन

प्रदेश २ : मा क्यान्सर पीडित अमृतालाई बचाउन सप्तरीका युवाहरू अभियान सुरु गर्दै

प्रदेश २ सरकारले कमिसनको चक्करमा हतारमा खरिद गरेको बस कवाड बन्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version