• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनले आणविक मिसाइल निर्माण गर्दा अमेरिकामा चिन्ता


चीनले आणविक मिसाइल निर्माण गर्दा अमेरिकामा चिन्ता

एजेन्सी । चीनले आफ्नो आणविक क्षमता विस्तार गरेको अमेरिकाले दावी गरेको छ ।

अमेरिकी वैज्ञानिकहरुले अमेरिकाले आणविक क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण गर्न क्षमता विस्तारमा लागेको अमेरिकी वैज्ञानिकहरुले जनाएका छन् ।

पश्चिमी चीनको सिनजिया प्रान्तमा आणविक गतिविधि गरिरहेको भन्दै अमेरिकी रक्षा विभागले चिन्ता व्यक्त गरेको छ ।

पछिल्लो र्दुइ महिनायता चीनले दुई वटा मिसाइल निर्माण गरिसकेको अमेरिकी अधिकारीहरुको दावी छ ।

सन् २०२० मा पेन्टागनले चीनले आफ्नो आणविक भण्डारणलाई दोब्बर बनाउन लागेको आरोप लगाएको थियो ।
उक्त आरोपको चीनले खण्डनसमेत गरेको थियो ।

चीनका आणविक गतिविधिले अमेरिका र रुस हतियार नियन्त्रणका लागि लामो समयदेखि प्रयास भइरहेको वार्तासमेत बिथोलिएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • थप १२ चिनियाँ कम्पनी अमेरिकी कालोसूचीमा
  • २०७८ श्रावण १४, बिहीबार १३:४८
  • In "BannerNews"
  • अमेरिकासँग मात्रै छ त्यति शक्तिशाली बम जसले इरानको आणविक बंकर ध्वस्त पार्न सक्छ, यसले कसरी काम गर्छ?
  • २०७८ श्रावण १४, बिहीबार १३:४८
  • In "अन्तराष्ट्रिय"
  • एक आपसमा भिडे रूस, चीन र अमेरिका
  • २०७८ श्रावण १४, बिहीबार १३:४८
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

अमेरिकी दूतावासमा आक्रमण

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

Next Post

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विवाद चर्कियो, शैक्षिक कार्यक्रम समेत प्रभावति

अमेरिकामा ८.२ म्याग्नेच्युडको भूकम्प

चीनसित समझाैतामा हस्ताक्षर मात्र भयो, कार्यान्वयन भएन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

अमेरिकी दूतावासमा आक्रमण

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version