• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

थप १२ चिनियाँ कम्पनी अमेरिकी कालोसूचीमा


थप १२ चिनियाँ कम्पनी अमेरिकी कालोसूचीमा

एजेन्सी। अमेरिकी सरकारले एक दर्जन चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेको छ । विश्वव्यापी वाणिज्य र बजारले राष्ट्रिय सुरक्षा खतरालाई सहयोग गर्ने होइन, शान्ति, समुन्नति तथा राम्रो रोजगारलाई सहयोग गर्नुपर्ने भन्दै अमेरिकाले चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ रक्षासँग सम्बन्धित कम्पनीले राष्ट्रिय सुरक्षालाई असर पार्न लागेको अमेरिकी निष्कर्ष छ ।

अमेरिकी वाणिज्यमन्त्री गिना रायमोण्डोले क्वान्टम कम्प्युटिङ कम्पनी, सेमिकन्डक्टर फर्म, पाकिस्तानको असुरक्षित आणविक गतिविधिलाई सहयोग पुर्‍याएका चिनियाँ कम्पनीलाई कालोसूचीमा राखिएको बताएकी छिन् । चिनियाँ कम्पनीहरूले अब उपकरण, सामग्री केही पनि अमेरिकी बजारमा बेच्न पाउने छैनन् ।

अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार कालोसूचीमा राखिएका चिनियाँ कम्पनीले चिनियाँ सेनालाई मद्दत पुर्‍याउँदै आएका छन् । राष्ट्रिय सुरक्षा प्रनर्द्धनका लागि चिनियाँ निर्यात प्रतिबन्ध गरिएको मन्त्रालयको भनाइ छ । चीनले द्रुत रूपमा सैन्य प्रगति गरेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले चिन्ता व्यक्त गरेको छोटो समयमै अमेरिकाले चिनियाँ कम्पनीहरूलाई प्रतिबन्ध लगाएको जनाइएको छ ।
अमेरिकाले चीनको रक्षा उद्योगसँग सम्बन्धित कम्पनीहरुमा भएको अमेरिकी लगानी समेत रोक्ने गरि निर्णय गरेको छ । ती कम्पनीहरुले अमेरिकाको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष चुनौति दिने अमेरिकी बुझाई छ ।
चीनले भने अमेरिकी कदमको कडा विरोध गरेको छ । अमेरिकास्थित चिनियाँ दुतावासका प्रवक्ता लिउ पेन्ग्युले चिनियाँ व्यापारलाई दबाउने अमेरिकी नीति आएको भन्दै विरोध जनाएका हुन् । यसअघि अमेरिकाले पाकिस्तान, जापान र सिंगापुरस्थित चिनियाँ २७ कम्पनीहरुलाई कालोसूचीमा राखिसकेको छ ।

यसैबीच, सर्बियामा चीनका कम्पनीहरुले दास श्रम प्रयोग गरेको भन्दै आलोचना भएको छ । चिनियाँ कम्पनीले ५०० जना भियतानामी कामदारलाई अमानवीय तरिकाले काम लगाएको, श्रम शोषण गरेको लगायतको आरोप लागेको छ । तर, सर्विया सरकारले यी आरोपको खण्डन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आठ चिनियाँ कम्पनी ब्ल्याक लिस्टमा अमेरिकाले राख्यो कालोसूचीमा
  • २०७८ मंसिर १६, बिहीबार १२:३२
  • In "अन्तराष्ट्रिय"
  • अमेरिकाले ल्यायो कृषि व्यवसायमा चिनियाँ लगानी प्रतिबन्ध लगाउने विधेयक
  • २०७८ मंसिर १६, बिहीबार १२:३२
  • In "अन्तराष्ट्रिय"
  • चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा अमेरिकाको विरोध
  • २०७८ मंसिर १६, बिहीबार १२:३२
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post

बंगलादेशमा अहिले पनि पाकिस्तान विरोधी आन्दोलन जारी !

पाकिस्तानमा अल्पसंख्यक हिन्दु तथा क्रिश्चियन किशोरीहरुलाई जबरजस्ती इस्लाममा धर्म परिवर्तन

चिनियाँ नागरिक जबरजस्ती करणी उद्योग मुद्दामा जेल बाट छुटाउन घुस दिदा एक जना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version