• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ नागरिक जबरजस्ती करणी उद्योग मुद्दामा जेल बाट छुटाउन घुस दिदा एक जना पक्राउ


चिनियाँ नागरिक जबरजस्ती करणी उद्योग मुद्दामा जेल बाट छुटाउन घुस दिदा एक जना पक्राउ

काठमाडौं ।  जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१० बस्ने काभ्रे पनौती नगरपालिका–१० घर भएकी २७ वर्षीया रबिना थापा रहेकी छन् । उनलाई आइतबार साँझ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१५ छाउनीबाट पक्राउ गरेको हो ।

जबरजस्ती करणी उद्योग मुद्दामा गत असार १८ गते पक्राउ परी हाल पुर्पक्षको लागि डिल्लीबजार कारागार चारखालमा थुनामा रहेका चाईनिज नागरिक लिउ युईलाई थुनामुक्त गराइदिन्छौं भनि लिउकी श्रीमतीबाट २० लाख रुपैयाँ रकम लिएको महाशाखाका सूचना अधिकारी कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो ।

रविना समेतका २ महिलाहरूले आफ्नो मान्छे वकिल भएको र उनले न्यायाधीशसँग सेटिङ मिलाएर थुनामा रहेका श्रीमानलाई धरौटीमा छुटाइदिने आश्वासन दिएकी थिइन् । सेटिङका लागि खर्च लाग्दै भन्दै उनीहरूले चिनियाँ नागरिकको श्रीमतीसँग उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

थापालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ । ईमेजखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा काका पक्राउ
  • २०७८ मंसिर १६, बिहीबार १२:४७
  • In "देश"
  • सुन्दरहरैंचामा सामूहिक बलात्कार घटनामा होटल संचालकसहित ३ जना पक्राउ
  • २०७८ मंसिर १६, बिहीबार १२:४७
  • In "कोशी प्रदेश"
  • बोल्न नसक्ने बालिकालाई बलात्कार गर्ने वृद्ध पक्राउ
  • २०७८ मंसिर १६, बिहीबार १२:४७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

अफगानिस्तानमा तालिवान कब्जा गर्दा राजधानी काबुलमा २५७ सञ्चारमाध्यम बन्द

नेपालबाट अध्यायनका लागि अष्ट्रेलिया जान लागेका विद्यार्थीहरु फेरि अलपत्र

हिन्दुलाई मारेर हिन्दु नै आरोपित’ बनाउन भएको थियो मुम्बई अट्याक २६/११ , कसाबको बयान पनि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version