No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बाराबाट धेरै मात्रामा लागूऔषध सहित , एक जना भारतीय पक्राउ

बारा । सशस्त्र प्रहरीले बारामा ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ ।

भारतबाट नेपाल ल्याइँदै गरिएको प्रतिबन्धित २७ सय १६ थान लागूऔषध ९सुई० शनिबार बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले जानकारी दिए ।

उनकाअनुसार सीमावर्ती विश्रामपुर गाउँपालिका–१ कल्याणपुर गाउँबाट भारतको विहार राज्यअन्तर्गत मोतिहारी जिल्लामा पर्ने आदापुरभवानीपुर घरभई भरियाको काम गर्दै आएका १८ वर्षीय सन्तोषकुमार रजक लागूऔषधसहित पक्राउ परेका हुन् ।

उनको साथबाट २र२ एमएलको डाइजोपाम ८ सय ९०, नर्फिन ९ सय १ र फेनारगन ९ सय २५ थान सुईसहित बीआर ०५ वाई २७५२ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको हो ।

उनीमाथि अनुसन्धान गर्न नेपाल प्रहरीलाई बुझाइएको प्रहरी उपरीक्षक कर्णजीतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

फागुन २० गतेदेखि मतदान नसकिँदासम्म सवारी साधन चलाउन नपाइने

कर्णालीका चार निर्वाचन क्षेत्र चर्चामा, सुर्खेतमा ‘हेवीवेट’ बिना चुनावी भिडन्त

रवि लामिछानेको गोलबजार आगमन, समर्थकहरूले भव्य स्वागत

कञ्चनपुर–भारत सीमा निर्वाचन अवधिभर बन्द गर्ने निर्णय

नयाँ अनुहार बनाम पुराना नेता: चुनावी मैदानमा पुस्ताबीच प्रतिस्पर्धा

फागुन १८ रातिदेखि २१ गते मध्यरातसम्म कैलालीका सीमा नाका बन्द

Next Post
रौतहटमा महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा काँग्रेस नेता कुशवाहा पक्राऊ

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

सप्तरीमा बढ्यो कोरोना, ४० जनालाई परीक्षण गर्दा २५ संक्रमित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग

बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग

फागुन २० गतेदेखि मतदान नसकिँदासम्म सवारी साधन चलाउन नपाइने

फागुन २० गतेदेखि मतदान नसकिँदासम्म सवारी साधन चलाउन नपाइने

कर्णालीका चार निर्वाचन क्षेत्र चर्चामा, सुर्खेतमा ‘हेवीवेट’ बिना चुनावी भिडन्त

कर्णालीका चार निर्वाचन क्षेत्र चर्चामा, सुर्खेतमा ‘हेवीवेट’ बिना चुनावी भिडन्त

रवि लामिछानेको गोलबजार आगमन, समर्थकहरूले भव्य स्वागत

रवि लामिछानेको गोलबजार आगमन, समर्थकहरूले भव्य स्वागत

संयुक्त राष्ट्रसंघ महासभाद्वारा युक्रेनलाई समर्थन, संयुक्त राज्य अमेरिका तटस्थ

थोर्बजोर्न जगल्याण्ड अस्पताल भर्ना, नर्वेमा छानबिन तीव्र

थोर्बजोर्न जगल्याण्ड अस्पताल भर्ना, नर्वेमा छानबिन तीव्र

कञ्चनपुर–भारत सीमा निर्वाचन अवधिभर बन्द गर्ने निर्णय

कञ्चनपुर–भारत सीमा निर्वाचन अवधिभर बन्द गर्ने निर्णय

इरानको इस्फहान प्रान्तमा सैन्य हेलिकप्टर दुर्घटना, चारको मृत्यु

इरानको इस्फहान प्रान्तमा सैन्य हेलिकप्टर दुर्घटना, चारको मृत्यु

नयाँ अनुहार बनाम पुराना नेता: चुनावी मैदानमा पुस्ताबीच प्रतिस्पर्धा

नयाँ अनुहार बनाम पुराना नेता: चुनावी मैदानमा पुस्ताबीच प्रतिस्पर्धा

प्रतिनिधिसभा निर्वाचन सुरक्षामा सरकार कडा, जगेडा फोर्स बढाइने

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .