• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पूर्व प्रधानमन्त्री भट्टराईको पुतला दहन गर्दे विरोध प्रदर्शन


पूर्व प्रधानमन्त्री भट्टराईको पुतला दहन गर्दे विरोध प्रदर्शन

बारा । शुक्रबार नेपनल विश्व हिन्दु महासंघ बाराद्वारा जिल्लाको कलैया स्थित भरत चौकमा चर्को नाराबाजी गर्दे पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई को पुतला दहन गरिएको छ ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुई दिन अगाडि ट्विट गरि हिन्दु धर्म र संस्कृतिलाई लक्षित गरि गरेको अभद्र टिप्पण्ी प्रति महासंघका आक्रोशित युवाहरुले चर्को नाराबाजीका साथ विरोध गर्दे भट्टराई को पुतला जलाएका छन् ।
महासंघका जिल्ला उपाध्यक्ष सन्दीप साहको नेतृत्व तथा कलैया उपमहानगरपालिका – २३का इकाई अध्यक्ष ई. सुरेन्द्र शर्माको अध्यक्षता सम्पन्न विरोध कार्यक्रममा आएका युवाहरुको जमातले, ”भारु राम मुर्दाबाट, हिन्दु एकता जिन्दाबाद” ”हामी सम्पूर्ण हिन्दुवादीहरु के भन्छौं, बाबुराम भट्टराईलाई ठोक भन्छौ… ”गल्ली–गल्लीमा हल्ला होस्, त बाबुराम कृश्चियनहरुको दल्ला होस्” लगायत नाराबाजी गर्दै महासंघ आक्रोशित युवाहरुले विरोध प्रदर्शन गरेका थिए ।


उक्त विरोध प्रदर्शन कार्यक्रममा महासंघका वरिष्ट सल्लाहकार विनोद ठाकुर, राजकिशोर दास, सिकेन्द्र प्रसाद कुशवाहा, सागर गुप्त, बाला ठाकुर, रुपेश कुशवाहा, बृजकिशोर पटेल, छाटेलाल प्रसाद, शिव कुमार गुप्ता, नागेन्द्र पटेल, रमेश प्रसाद साह, जङ्गिलाल साह कानु, ललन राम, प्रमोद साह, उमेश साह। राम प्रसाद साम कानु, विनय पटेल, शिवशंकर साह कानु, सुरेन्द्र पटेल निदेश सिंह, धिरज साह, नन्दकिशार लगायतका आक्रोशित युवाहरुको बृहत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गरेको भन्दै अभियानले पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन
  • २०७८ श्रावण ८, शुक्रबार १५:४३
  • In "देश"
  • यादवको नेतृत्वमा हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गर्ने पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन
  • २०७८ श्रावण ८, शुक्रबार १५:४३
  • In "देश"
  • अभियानले सिरहामा शनिबार जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन
  • २०७८ श्रावण ८, शुक्रबार १५:४३
  • In "मधेश प्रदेश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

Next Post

यादवको नेतृत्वमा हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गर्ने पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन

आयोग खारेज नगर्न भूमि अधिकार मञ्च सिरहाले सिडियो मार्फत बुझाए विशेष अनुरोध पत्र

पाकिस्तानमा सोझा हिन्दु समुदायका मानिसलाई बलपुर्वक धर्म परिवर्तन गराउदैं

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version