• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अभियानले सिरहामा शनिबार जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन


अभियानले सिरहामा शनिबार जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन

सिरहा । राष्ट्रिय एकता अभियानले सिरहामा शनिबार जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन गरेको छ ।

राष्ट्रिय एकता अभियान जिल्ला कार्यसमिति सिरहाले गोलबजार नगरपालिमा अभियानका अभियन्ता काशिन्दर यादवको नेतृत्वमा हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गर्ने पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहन गरिएको हो।

प्रदर्शनमा अभियानका केन्द्रीय संयोजक विनय यादव र उपाध्यक्ष सुनिता साहको पनि उपस्थिती रहेको थियो। प्रदर्शनको क्रममा अभियानका कार्यकर्ताहरुले इसाईका दलाल बाबुराम–मुर्दावाद, देश वेचुवा बाबुराम–मुर्दावाद, रक्तचुसक बाबुराम –मुर्दावाद र मातृभुमिका गद्दार–मुर्दावाद भन्दै पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध चर्को नाराबाजी गरेका थिए।

अभियानका सिरहा जिल्ला संयोजक काशिन्दर यादवले पछिल्लो समय पूर्व प्रधानमन्त्री भट्टराई हिन्दुत्वविरोधी घृणा फैलाउने स्टाटस सामाजिक सञ्जालमा पोष्ट गर्नुका साथै हिन्दुत्वविरोधी घृणा फैलाउने अभिब्यक्ति दिँदै आएकोले उनको पुतला दहन गरिएको बताए।

त्यस्तै प्रदर्शनमा सहभागी अभियानका केन्द्रीय संयोजक विनय यादवले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई इसाईका दलाल रहेको बताएका छन्।

उनले भने, ‘पूर्व प्रधानमन्त्री भट्टराई इसाईका दलाल हुन्, पछिल्लो समय उनी हिन्दुत्वविरोधी घृणा फैलाउने काम गर्दै आइरहेका छन्।, उनी चर्चका एजेण्ट हुन्।’

त्यस्तै अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साहले पूर्व प्रधानमन्त्री भट्टराईले हिन्दू धर्मको मजाक उडाएको बताएकी छन् । उनले भनिन्, ‘बाबुरामको पछिल्लो कार्यले हिन्दू धर्मको अस्थामाथि चोट पुगेको छ, उनले हिन्दुत्वविरोधी घृणा फैलाउने काम गरेका छन् । उनी इसाईका दलाल हुन्।’

४ दिनअघि पूर्व प्रधानमन्त्री भट्राईले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले पुजा गर्ने क्रममा दुधसहितका बस्तु भगवानलाई चढाएको तस्बिरलाई ट्वीट गर्दै हिन्दुत्वविरोधी घृणा फैलाउने स्टाटस लेखेका थिए।

त्यसैगरी राष्ट्रिय एकता अभियानले शनिबार नै सिरहामा एक कार्यक्रमको आयोजना गरी गुरु पूर्णिमा महोत्सव समेत मनाएको छ । अभियन्ता काशिन्दर यादवको अध्यक्षतामा कार्यक्रमको आयोजना गरी अभियानले गुरु पूर्णिमा महोत्सव मनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • यादवको नेतृत्वमा हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गर्ने पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन
  • २०७८ श्रावण ९, शनिबार २२:३९
  • In "देश"
  • हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गरेको भन्दै अभियानले पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन
  • २०७८ श्रावण ९, शनिबार २२:३९
  • In "देश"
  • पूर्व प्रधानमन्त्री भट्टराईको पुतला दहन गर्दे विरोध प्रदर्शन
  • २०७८ श्रावण ९, शनिबार २२:३९
  • In "थप"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

फागुन २० गतेदेखि मतदान नसकिँदासम्म सवारी साधन चलाउन नपाइने

रवि लामिछानेको गोलबजार आगमन, समर्थकहरूले भव्य स्वागत

फागुन १८ रातिदेखि २१ गते मध्यरातसम्म कैलालीका सीमा नाका बन्द

सर्वोच्चको आदेशः दुर्गा प्रसाईं थुनामुक्त हुने

जनकपुरमा टिपरको ठक्करबाट ट्रफिक प्रहरी चन्द्रकला महतोको मृत्यु

निर्वाचन आयोगको आह्वान: शिक्षक–कर्मचारीलाई चुनावी प्रचारमा नलाग्न निर्देशन

Next Post

' वास्तवमा तिब्बततिरका नेपाली रुई गाउँ ६० वर्षअघि चीनलेनै लिएकै हो '

राजनीतिलाई नराम्रो बाटोमा लान खोजिँदैछ : केपी ओली

बाराबाट धेरै मात्रामा लागूऔषध सहित , एक जना भारतीय पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग

फागुन २० गतेदेखि मतदान नसकिँदासम्म सवारी साधन चलाउन नपाइने

कर्णालीका चार निर्वाचन क्षेत्र चर्चामा, सुर्खेतमा ‘हेवीवेट’ बिना चुनावी भिडन्त

रवि लामिछानेको गोलबजार आगमन, समर्थकहरूले भव्य स्वागत

संयुक्त राष्ट्रसंघ महासभाद्वारा युक्रेनलाई समर्थन, संयुक्त राज्य अमेरिका तटस्थ

थोर्बजोर्न जगल्याण्ड अस्पताल भर्ना, नर्वेमा छानबिन तीव्र

कञ्चनपुर–भारत सीमा निर्वाचन अवधिभर बन्द गर्ने निर्णय

इरानको इस्फहान प्रान्तमा सैन्य हेलिकप्टर दुर्घटना, चारको मृत्यु

नयाँ अनुहार बनाम पुराना नेता: चुनावी मैदानमा पुस्ताबीच प्रतिस्पर्धा

प्रतिनिधिसभा निर्वाचन सुरक्षामा सरकार कडा, जगेडा फोर्स बढाइने

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version