• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानमा सोझा हिन्दु समुदायका मानिसलाई बलपुर्वक धर्म परिवर्तन गराउदैं


कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

नयाँ दिल्ली । पाकिस्तानमा हिन्दु समुदायलाई बलपुर्वक धर्म परिवर्तन गराउने घटना वृद्धि भईरहेको छ । पाकिस्तानमा हिन्दु धर्मावलम्बिहरुलाई बलपुर्वक मुस्लिम धर्ममा रुपान्तरण गराउने क्रम बढीरहेको छ । पछिल्लो समयमा बन्दिन जिल्लाको मल्ती क्षेत्रमा मात्रै साठी जना सोझा हिन्दु समुदायका मानिसलाई बलपुर्वक धर्म परिवर्तन गराईएको घटनाले मानवअधिकारकर्मीहरु चकित भएकाेखबर भारतीय मिडियाले प्रसारण गरेका छन ।

सम्पन्न व्याक्तिहरुले विपन्न र सोझा हिन्दु समुदायका नोकरहरुलाई ऋण मुक्त गर्ने र स्वतन्त्रता सुनिश्चित गर्ने भन्दै धर्म परिवर्तन गरेको बताईएको छ । मल्ती नगरपालिका समितिका अध्यक्ष समेत रहेका अब्दुल रैफ नीजमानीले हिन्दुहरुलाई धर्म परिवर्तन गराईएको भिडियो नै सार्वजनिक गरेका छन् ।

उक्त भिडियो सार्वजनिक गर्दै रैफले अल्लामदुलिला, मेरो मार्गदर्शनमा आज साठी जना मानिसले मुस्लिम धर्म अबलम्बन गरे, उनीहरुका लागि प्रार्थना गर्नुहोस भनेर लेखेका थिए । मुस्लिम धर्मको बाहुल्यता रहेको पाकिस्तानमा बलपुर्वक धर्म परिवर्तन गराउने जस्ता धार्मिक अतिवादको गतिविधि हुने गरेको छ । स्रोत :जी न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानमा भएको हिन्दु मन्दिरमाथिको तोडफोडले नेपालमा आक्रोश, पाकिस्तानी दुतावास त्रसित
  • २०७८ श्रावण ९, शनिबार २०:२१
  • In "देश"
  • पाकिस्तानमा हिन्दूमाथि अत्याचार, १५ दिनभित्र चौथो बालिका अपहरण, जबर्जस्ति मुस्लिम बनाईयो
  • २०७८ श्रावण ९, शनिबार २०:२१
  • In "BannerNews"
  • धर्म परिवर्तन गराएको भन्दै एजेन्टहरुलाई हिन्दु सम्राट सेनाले लखेटे, चर्चमा ताला
  • २०७८ श्रावण ९, शनिबार २०:२१
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

Next Post

चिनको वुहान स्थित प्रयोगशालाबाट नै विश्व भरी कोरोना फैलिएको चर्चा

अभियानले सिरहामा शनिबार जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन

' वास्तवमा तिब्बततिरका नेपाली रुई गाउँ ६० वर्षअघि चीनलेनै लिएकै हो '

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version