No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

च्याम्पियन्स लिगको फाइनलमा पीएसजी र बार्यनको भेट

च्याम्पियन्स लिगको फाइनलमा पीएसजी र बार्यनको भेट

पोर्चुगल : यूईएफए च्याम्पियन्स लिगको फाइलनमा जर्मन क्लब बार्यन म्युनिखले फ्रान्सेली क्लब पीएसजीसँगको भेट पक्का गरेको छ । गएराति भएको खेलमा फ्रेन्च क्लब लियोनलाई ३–० ले पराजित गर्दै बार्यन च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सफल भएको हो ।

पोर्चुगलको स्टाडियो जोस एल्भालडेमा भएको खेलमा बायर्नलाई जित दिलाउन सर्ज जिनाब्रेले २ तथा रोवर्ट लेवान्डोस्कीले १ गोलको योगदान दिए ।खेलको १८औं मिनेटमा जिनाब्रेले जोसुवा किमिचको पासलाई सदुपयोग गर्दै बायर्नलाई अग्रता दिलाए ।

३३औं मिनेटमा जिनाब्रेले नै बायर्नको अग्रता दोब्बर पारे । उनले इभान पेरिसिचको क्रसमा लेवान्डोस्कीले गरेको प्रहारलाई लियोनका गोलरक्षक एन्थोनी लोपेजले बचाउ गर्ने क्रममा आएको रिबाउन्ड बललाई गोलमा परिणत गरेका थिए ।

८८औं मिनेटमा किमिचको फ्रीकिक क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै लेवान्डोस्कीले बायर्नका लागि ३–० को जित सुनिश्चित गरिदिए ।

बार्यन र  पीएसजीबीचको फाइनल खेल आइतबार हुँदैछ ।

annapurnapost
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

महिला फुटबल: नेपालसँग भारत पराजित

महिला फुटबल: नेपालसँग भारत पराजित

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

राजविराजमा सुरु भयो महिला प्राइड लिग टी–ट्वान्टी, उद्घाटन खेलमै अपसरी बेगमको शतक

राजविराजमा सुरु भयो महिला प्राइड लिग टी–ट्वान्टी, उद्घाटन खेलमै अपसरी बेगमको शतक

एएफसी एसियन कप छनोट खेल्ने नेपाली महिला टोलीकाे घोषणा

एएफसी एसियन कप छनोट खेल्ने नेपाली महिला टोलीकाे घोषणा

नेपालले वेस्टइन्डिजसँग टी-२० आई सिरिज खेल्ने

नेपालले वेस्टइन्डिजसँग टी-२० आई सिरिज खेल्ने

प्रथम यु १६ राष्ट्रिय क्रिकेटमा कोशीको फराकिलो जीत

प्रथम यु १६ राष्ट्रिय क्रिकेटमा कोशीको फराकिलो जीत

Next Post
स्किनकेयर रुटिन

तपाइँको दैनिक स्किनकेयर रुटिनको लागि केहि प्राकृतिक सल्लाहहरू

#जनकपुर-जयनगर रेलवे

भारतबाट रेल आउने भएपछि जनकपुरको जीवनशैली परिवर्तन हुने अपेक्षा, स्थानीय उत्साहित

#युरोपियन युनियनका

युरोपियन सांसदद्वारा प्रधानमन्त्री मोदीलाई बधाइ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .