No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धोनीले सन्‍न्‍यास लिएपछि प्रधानमन्‍त्री मोदीले पठाए प्रशंसा पत्र

धोनीले सन्‍न्‍यास लिएपछि प्रधानमन्‍त्री मोदीले पठाए प्रशंसा पत्र

नयाँदिल्ली : क्रिकेटर महेन्द्रसिंह धोनीले खेलबाट सन्नयास लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनको उच्च प्रशंसा गरेका छन् ।

दुईपटकका विश्वविजेता धोनीको करिअरको मोदीले खुलेर प्रशंसा गर्दै लेखेका छन्, ‘नयाँ भारत जहाँ परिवारको नामले उसको भाग्य बनाउँदैन ।’ मोदीले धोनीलाई महान क्याप्टेन र सर्वाधिक राम्रा विकेट किपरमध्ये एक रहेको टिप्पणी गरेका छन् ।

धोनीको नाममा एक लामो पत्र लेख्दै मोदीले ट्वीटरमार्फत बिहीबार सार्वजनिक गरेका थिए । धोनीले भने मोदीको प्रशंसाका लागि धन्यवाद भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिए । धोनी भारतीय क्रिकेटका एक सफल क्याप्टेन साथै अब्बल खेलाडी मानिन्छन् । उनकै नेतृत्वमा भारतीय टोलीले २००७ को टी–ट्वान्टी वल्र्डकप, २०१० र २०१६ को एसियाकप, २०११ के वल्र्डकप र २०१३ को च्याम्पियन्स ट्रफी जित्न सफल भएको थियो ।

गत साता धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका थिए । तर उनको अवकाशबाट थुप्रै खेलप्रेमीहरु निराश बने । ‘१ अर्ब ३० करोड भारतीयहरु निराश भए, तर तपाईँले भारतीय क्रिकेटका लागि पछिल्लो डेढ दशकमा जे गर्नुभयो त्यसका लागि आभारी पनि छन्,’ मोदीले धोनीलाई सम्बोधन गर्दै लेखेको पत्रमा उल्लेख छ ।

धेनीलाई सर्वाधिक सफल क्याप्टेन भएको प्रतिक्रिया पनि मोदीले दिएका छन् । धोनीको खेल कौशलको प्रशंसा गर्दै उनले २०११ को विश्वकपमा देखाएको अब्बल प्रस्तुती सदैव सम्झिरहने मोदीको भनाइ थियो । यसवाहेक धोनी भारतीय सेनाको गस्ती टोलीसँग मिलेर सीमाक्षेत्रमा पुगेको घटनालाई पनि मोदीले प्रशंसा गरे । साथै लामो पत्रमार्फत मोदीले धोनीको भविष्यको लागि शुभकामना समेत दिएका छन् । annapurnapost

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

Next Post
च्याम्पियन्स लिगको फाइनलमा पीएसजी र बार्यनको भेट

च्याम्पियन्स लिगको फाइनलमा पीएसजी र बार्यनको भेट

स्किनकेयर रुटिन

तपाइँको दैनिक स्किनकेयर रुटिनको लागि केहि प्राकृतिक सल्लाहहरू

#जनकपुर-जयनगर रेलवे

भारतबाट रेल आउने भएपछि जनकपुरको जीवनशैली परिवर्तन हुने अपेक्षा, स्थानीय उत्साहित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .