• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार घटनाका ३ अभियुक्त जेल चलान


सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार घटनाका ३ अभियुक्त जेल चलान

सिरहा । सिरहा मिर्चैयाका औषधि व्यवसायीमाथि गोली प्रहार घटनाका आरोपित तीन जना अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत सिरहाले घटनाका अभियुक्त मिर्चैया-६ का ४२ वर्षीय सूर्यदेव साफी, उनका छोरा २३ वर्षीय रोहित साफी र गोलबजार ११ का ४५ वर्षीय मो. हकिम फकिरलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

गत २२ जेठमा साँझ पसलमै बसिरहेका मिर्चैया नगरपालिका-६ स्थित सिद्धी मेडिकोका सञ्चालक स्थानीय ४० वर्षीय रामसागर साफीमाथि गोली प्रहार भएको थियो । मास्क लगाएर समूहमा आएका उनीहरूले दुई राउण्ड गोली चलाउँदा रामसागरको देव्रे खुट्टाको तिघ्रा र देव्रे हातको कुहिनामा गोली लागेको थियो ।

प्रहरीअनुसन्धानमा रामसागरका आफ्नै सहोदर दाइ सूर्यदेवले उनीमाथि गोली प्रहार गर्न लगाएको खुलेकाे थियाे ।

सूर्यदेवले पारिवारिक रिसइबी र सम्पत्ति विवादका कारण आपराधिक समूहलाई ‘सुपारी’ दिई रामसागरको ज्यान लिने प्रयास गरेको कुरा प्रहरी अनुसन्धानबाट खुलेपछि प्रहरीले उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मिर्चैया खानेपानी संस्थाको सुरक्षागार्डको हत्या आरोपमा दुईजना पक्राउ
  • २०७८ असार ३१, बिहीबार १५:२७
  • In "BannerNews"
  • मधेश प्रदेश सांसद यादव पुर्पक्षका लागि जेल चलान
  • २०७८ असार ३१, बिहीबार १५:२७
  • In "BannerNews"
  • शिक्षक हत्या प्रकरण : विप्लव प्रतिवादी रहेको मुद्दाका आरोपी कारागार चलान
  • २०७८ असार ३१, बिहीबार १५:२७
  • In "कोशी प्रदेश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारको सिफारिस

अष्ट्रेलियाको सिड्नी क्षेत्रमा दुई साता थपियो लकडाउन

विराटनगरमा चिया पसलभित्र महिला मृत फेला

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version