No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बाढीका कारण भाँसिएको सिराहा-धनुषा कमला पुल निर्माण कम्पनीले आफ्नै खर्चमा मर्मत गर्ने

बाढीका कारण भाँसिएको सिराहा-धनुषा कमला पुल निर्माण कम्पनीले आफ्नै खर्चमा मर्मत गर्ने

हस्तान्तरणको ५ वर्षसम्म मर्मतको जिम्मा निर्माण कम्पनीकै

काठमाडौं  ।  बाढीले भासिएको धनुषा र सिराहाको सीमानामा बनिरहेको कमला नदीमाथिको पुलमा निर्माण कम्पनीले आफ्नै खर्चमा मर्मत गर्ने भएको छ ।
भर्खरै निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको हुलाकी राजमार्ग अन्तर्गत कमला पुलको केही दिनअघि आएको बाढीका कारण भाँसिएको हो ।

भाँसिएको भाग ठेकदार कम्पनीले आफ्नै खर्चमा बनाउने पत्र हुलाकी सडक निर्देशनालय अन्तर्गतको योजना कार्यालय जनकपुरलाई समेत पठाइसकेको निर्माण कम्पनीले बताएको छ । भासिएको खण्डको बीमा गरिएको कम्पनीले बताएको छ ।

यो पुलको ५ वर्षसम्म कुनै समस्या भएमा ठेकदार कम्पनीले नै बेहोर्नुपर्ने शर्त भएकाले यसबाट सरकारलाई नोकसानी नहुने सडक विभागका अधिकारीहरुको भनाइ छ ।

हुलाकी सकड निर्देशनालय योजना कार्यालय जनकपुरमा प्रमुख कृष्णकुमार महतोका अनुसार पुल हस्तान्तरण भइुसकेपछि पनि ५ वर्षसम्म कुनै प्रकारको क्षति भएमा मर्मतको जिम्मा निर्माण कम्पनीकै हुन्छ ।

पुलमा रहेको १९ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भाँसिएको छ । अविरल वर्षाका कारण कमला नदीमा यस वर्ष गतवर्षको तुलनामा करिव १ मिटर बढी पानीको सतह बढेको सडक विभागका प्राविधिकहरुले बताएका छन् ।

सञ्चालन नुहँदै पुलको पिलर भासिएको हो । पुल यही असारभित्र निर्माण गरिसक्नु पर्ने थियो । बाढी कारण पानीको सतह बढ्दा पुल भाँसिएको विज्ञहरुको भनाइछ।

पप्पु र लुम्बिनी विल्डर्सले ठेक्का पाएको पुलको निर्माणको काम लुम्बिनी विल्डर्सले गरिरहेको छ । ४ सय ७० मिटर लामो पुल निर्माणको जिम्मा गत २०६८ सालमा दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
भारतमा आवश्यक कागजपत्र नभए पनि सबै नेपालीलाई कोरोना खोप दिन निर्देशन

'सिंगापुरमा चिनियाँ खोप लगाएका मानिसहरुको गणना हुन्न'

थाइल्यान्डमा कोरोनाविरुद्धको चिनियाँ खोप सिनोभ्याकको प्रभावकारीता माथि प्रश्‍न

थाइल्यान्डमा कोरोनाविरुद्धको चिनियाँ खोप सिनोभ्याकको प्रभावकारीता माथि प्रश्‍न

प्रभु साहमाथि ठगीको आरोप लगाउने दीपाको ब्ल्याकमेलिङ देखि युवती सप्लाईसम्मको धन्दा

प्रभु साहमाथि ठगीको आरोप लगाउने दीपाको ब्ल्याकमेलिङ देखि युवती सप्लाईसम्मको धन्दा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .