No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा झडप, १५ जना घाइते रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा झडप, १५ जना घाइते

रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा झडप, १५ जना घाइते रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा झडप, १५ जना घाइते

रौतहट । रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् ।

शनिबार बिहान मौलापुर नगरपालिका-१ स्थित मर्यादपुरमा मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा भएको झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएको एसपी शाहले बताए ।

उनीहरुको मौलापुरमै उपचार भइरहेको र सबै खतरामुक्त रहेको एसपी शाहले बताए । ‘घटनामा संलग्न सबै घाइते भएका छन् । अहिले सबैको अवस्था खतरामुक्त छ, उपचार भैरहेको छ,’ एसपी शाहले भने ।

दोहोरो झडपका कारण मर्यादपुर केही समय तनावग्रस्त बनेको थियो । घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको छ । अहिले अवस्था सामान्य रहेको एसपी शाहको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

Next Post
संकास्पद मृत्यु

महोत्तरीको पोखरी डिलमा मुखियाको शव फेला

बारामा १२ वर्षीया बालिकालाई काकाले गरे बलात्कार

सिरहामा महिला कामदारमाथि बलात्कार गर्ने मिल मालिक पक्राउ, बयान फेर्न दबाब

यातना दिनेलाई कानुनी दायरामा ल्याउनुपर्छ : राष्ट्रिय मानव अधिकार आयोग

यातना दिनेलाई कानुनी दायरामा ल्याउनुपर्छ : राष्ट्रिय मानव अधिकार आयोग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .