• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

माइक्रोसफ्टको विन्डोज ११ सार्वजनिक हुँदै, यी हुन् मुख्य परिवर्तन


माइक्रोसफ्टको विन्डोज ११ सार्वजनिक हुँदै, यी हुन् मुख्य परिवर्तन

सन् २०२५ देखि विन्डोज १० बन्द गर्ने घोषणा गरेको माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको विन्डोज अपरेटिङ सिस्टम विन्डोज ११ यही हप्ता सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

जुन २४ अर्थात् आगामी बिहीबार हुने माइक्रोसफ्टको एक विशेष समारोहमा विन्डोजको नयाँ भर्सन सार्वजनिक हुनेछ जसलाई माइक्रोसफ्टले विन्डोज अपरेटिङ सिस्टममा भएको अहिलेसम्मकै ठूलो अपडेट भनेको छ । उक्त सार्वजनिकीकरण समारोहलाई माइक्रोसफ्टको युट्युब च्यानलमार्फत् विश्वका करोडौँ प्रयोगकर्ताहरुले प्रत्यक्ष हेर्न पाउनेछन् ।

नयाँ संस्करणको विन्डोज सार्वजनिक हुनु अगावै त्यसका कतिपय फिचरहरु लिक भैसकेका छन् । विभिन्न विस्तस्तरीय प्रविधि सम्बद्ध वेबसाइटहरुले विन्डोज ११ का विषयमा खुलासाजन्य समाचाहरु प्रकाशित गरिसकेका छन्, जसले विन्डोज ११ मा प्रयोगकर्ताहरुले नयाँ कुरा के पाउनेछन् भन्ने लगभग प्रष्ट भैसकेको छ ।

कतिपय वेबसाइटहरुबाट विन्डोज ११ को उक्त लिक्ड भर्सन डाउनलोडसमेत गर्न सकिन्छ । सोही आधारमा विद्यमान विन्डोज १० भन्दा विन्डोज ११ मा गरिएका केही महत्वपूर्ण परिवर्तन यस्ता छन् :

स्टार्ट मेनुमा परिवर्तन

कम्प्युटरको स्टार्ट मेनु सबै विन्डोज प्रयोगकर्ताका लागि हब हो । माइक्रोसफ्टले नयाँ अपरेटिंग सिस्टममा स्टार्ट मेनुमा केही परिवर्तन गरेको छ ।

स्टार्ट मेन्यूलाई कम्प्युटर स्क्रिनको हालको देब्रे कुनाबाट टास्कबार सहित बीच भागमा ल्याइएको छ । तर प्रयोगकर्ताका लागि स्टार्ट मेनु देब्रे भागमै राख्ने अप्सन पनि उपलब्ध हुनेछ ।

प्रयोगकर्ताले यसमा हालै थप गरिएका र सर्वाधिक प्रयोग हुने एपहरुको सूची देख्न पाउनेछन् । साथै प्रयोगकर्ताले स्टार्ट मेनुमै पिन गरिएका एप्हरुको सर्टकट पनि देख्न पाउँदछन् । त्यस्तै माइक्रोसफ्टले विन्डोज ७ पछाडि पहिलोपटक स्टार्टअप जिंगल पनि ल्याउँदैछ । साथै स्टार्टअप साउण्ड र विजेट्समा पनि परिवर्तन गरिएको छ ।

लोगोमा परिवर्तन

विन्डोज ११ का सबैजसो आइकनहरु रिडिजाइन गरिएको छ जसले यो अपरेटिङ सिस्टमलाई नयाँ लुक्स दिनेछ । आइकनहरुलाई बढी रंगीन बनाइएको छ । विन्डोजको विद्यमान लोगोमा पनि केही परिवर्तन गरिएको छ ।

maximize बटनमा परिवर्तन

विन्डोज ११ मा प्रयोगकर्ताले maximize बटनमा क्लिन गर्दा विन्डोज लक अप्सन पनि प्राप्त गर्नेछन् । साथै म्याक्सिमाइज आइकनभित्रै एकसाथ विभिन्न विन्डोजहरुलाई डेस्कटपमा साइड बाइ साइड खोल्ने र मिलाएर राख्ने अप्सन पनि हुनेछ ।

एक्सबक्सको नयाँ एप

विन्डोज ११ मा नयाँ एक्सबक्स एप हुनेछ जसले प्रयोगकर्तालाई सिधै गेमपास तथा अन्य एक्सबक्स सोसल फिचरहरुमा पहुँच हुनेछ ।

विन्डोज स्क्रिनको विद्यमान तिखो कर्नरलाई परिवर्तन गरी विन्डोज ११ मा स्क्रिनको तिखो छेउलाई राउन्डेड बनाइएको छ ।

विन्डोज १० प्रयोगकर्ताका लागि निःशुल्क रुपमा विन्डोज ११ को अपडेट प्राप्त हुने पनि बताइएको छ ।

विन्डोज ११ लाई माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टमको अहिलेसम्मकै ठूलो अपडेट हुने दाबी गरेको छ ।

लिक भएको विन्डोज ११ का विषयमा उसले आधिकारिकरुपमा केही बताएको छैन । त्यसैले विन्डोज ११ का सबै आधिकारिक फिचरहरुबाट थाहा पाउनका लागि आगामी बिहिबारसम्म पर्खनैपर्ने हुन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनमा लिंक्डइन बन्द गर्दै माइक्रोसफ्ट
  • २०७८ असार १०, बिहीबार २१:४३
  • In "समाचार"
  • सस्तो फोरजी स्मार्टफोन सार्वजनिक गर्दै गुगल र जियो
  • २०७८ असार १०, बिहीबार २१:४३
  • In "समाचार"
  • ‘कोरोना भ्याक्सिन’माथि साइबर हमला, माइक्रोसफ्टले दियो चेतावनी
  • २०७८ असार १०, बिहीबार २१:४३
  • In "सूचना-प्रविधि"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

अनलाइन कक्षाले बालबालिकामा मनोसामाजिक स्वास्थ्य समस्या

डेढलाख घुस लिने जनकपुरका कर अधिकृतविरुद्ध मुद्दा दायर, ८ लाख लिने गापा अध्यक्षमाथि कहिले ?

सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न गोरखाका स्थानीयलाई चिनियाँ सेनाको चेतावनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version