• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

डेढलाख घुस लिने जनकपुरका कर अधिकृतविरुद्ध मुद्दा दायर, ८ लाख लिने गापा अध्यक्षमाथि कहिले ?


डेढलाख घुस लिने जनकपुरका कर अधिकृतविरुद्ध मुद्दा दायर, ८ लाख लिने गापा अध्यक्षमाथि कहिले ?

?????????????????????????????????????????????????????????

जनकपुरधाम ।  सेवाग्राहीबाट लिएको डेढ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका आन्तरिक राजस्व कार्यालय जनकपुरका कर अधिकृत रमेश ढकाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

गएको फागुन २६ गते सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनमा १ लाख ५० हजार रुपैयाँ घुस लिएका ढकालमाथि बिहीबार विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनले सेवाग्राहीसँग अन्तशुल्क समायोजन गर्ने काम सहज गरिदिने भन्दै घुस लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा दायर गरिएको अख्तियारको प्रवक्ता नारायणप्रसाद रिसालले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
अधिकृत ढकालमाथि १ लाख ५० हजार विगो माग दावी गरिएको छ ।

ढकालभन्दा अिघ घुस फालेर फरार भएका बटेश्वर गाउँपालिकामा अध्यक्ष रजाइँ गर्दै

२६ फागुनमा डेढ लाख रुपैयाँ घुससहित फक्राउ परेका आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत रमेश ढकाल विरुद्ध झण्डै चार महिना पश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तर, ढकालभन्दा नौ दिन अघि अख्तियारको स्टिंग अपरेशनमा ८ लखा घुस रुपैयाँ फालेर फरार भएका धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादु राउत भने खुलेआम घुमिरहेका छन् ।

गाउँपालिकाको भवन निर्माणको भुक्तानी प्रयोजनको लागि ठेकेदारसंग ८ लाख रुपैयाँ घुस लिएको बेला उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पछ्याएपछि अध्यक्ष राउत सखुव महेन्द्रनगर स्थित सुक्जोर खोलाको किनारमा घुस फालेर भागेका थिए । अध्यक्ष राउतमाथि अख्तियारले हालसम्म मुद्दा दायर गरेको छैन ।

तीन महिना पश्चात अख्तियारमा हाजिर भएर धरौटी तथा जमानतमा छुटेका अध्यक्ष राउत गाउँपालिका कार्यालयमा फर्केर रजाइँ गरिरहेका छन् । उल्टै उनले अख्तियारले आफुलाई फँसाएर चरित्र हत्या गरेको अभिव्यक्ति दिइरहेका छन् ।

तर पछि पक्राउ परेका कर अधिकृत ढकालमाथि मुद्दा दायर हुनु र अघि पक्राउ परेका गापा अध्यक्षमाथि मुद्दा दायर नगरी नियमित कामकाजको लागि जमानतमा छाड्ने अख्तियारको काम कारबाही नै शंकाको विषय बनेको छ ।

गाउँपालिका अध्यक्ष राउत अनियमितता जस्ता गतिविधिमा बढी सक्रिय भएपछि सेफको लागिपछिल्लो समय नेकपा एमालेको ओली पक्षमा लागेका छन् । उनी पहिलादेखि माधव नेपाल पक्षमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर
  • २०७८ असार ११, शुक्रबार १०:०६
  • In "मध्य पूर्व"
  • मेयर पटेलले ५ लाख घुस लिएको पुष्टि भएको भन्दै अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर
  • २०७८ असार ११, शुक्रबार १०:०६
  • In "BannerNews"
  • नापी कार्यालय लहानका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • २०७८ असार ११, शुक्रबार १०:०६
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न गोरखाका स्थानीयलाई चिनियाँ सेनाको चेतावनी

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा युवक गम्भीर, हेलिकप्टरबाट काठमाडौं लगियो

सर्लाहीस्थित देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version