• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न गोरखाका स्थानीयलाई चिनियाँ सेनाको चेतावनी


सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न गोरखाका स्थानीयलाई चिनियाँ सेनाको चेतावनी

काठमाडौं ।  गोरखाको सीमा क्षेत्रमा रहेका चिनियाँ सेनाले स्थानीयलाई सीमा आसपास कुनै पनि गतिविधिहरु नगर्न चेतावनी दिएको छ । तिब्बतको जोङ्बो काउन्टीका चिनियाँ सेनाका अधिकारीले सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न चेतावनी दिएका हुन् ।

जुन ८ मा चिनियाँ सेना अधिकारी र चीनसँगको सिमाना जोडिएको चुमनुब्री गाउँपालिकाको वडा नम्बर ७ का जनप्रतिनिधहरुसँगको छलफलमा सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न चेतावनी दिएका हुन् ।

चिनियाँ अधिकारीको भनाइ उदृत गर्दै एक स्थानीयले भने, “चिनियाँ सेनाका अधिकारीहरुले छलफलका लागि बोलाए । छलफलका क्रममा दुई देशलाई छुट्याउने अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि गतिविधि नगर्न चेतावनी दिएका छन् ।”

चिनियाँ सेनाको चेतावनीपछि स्थानीय आक्रोशित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनलाई भारतिय सेनाका प्रमुख नरावाणेको चेतावनी
  • २०७८ असार ११, शुक्रबार १८:१८
  • In "अन्तराष्ट्रिय"
  • अफगानिस्तान क्षेत्रबाट ड्रोन आक्रमणमा तीन चिनियाँ कम्पनीका कर्मचारी मारिए
  • २०७८ असार ११, शुक्रबार १८:१८
  • In "अन्तराष्ट्रिय"
  • भारत-चीन सीमामा फेरि झडप, २० चिनियाँ सेना घाइते
  • २०७८ असार ११, शुक्रबार १८:१८
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

अमेरिकी दूतावासमा आक्रमण

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

Next Post

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा युवक गम्भीर, हेलिकप्टरबाट काठमाडौं लगियो

सर्लाहीस्थित देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा

प्रदेश २ मन्त्रिपरिषद् विरुद्ध रिट : छलफलका लागि विपक्षीलाई अदालत बोलाइयो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

अमेरिकी दूतावासमा आक्रमण

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version