• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सस्तो फोरजी स्मार्टफोन सार्वजनिक गर्दै गुगल र जियो


सस्तो फोरजी स्मार्टफोन सार्वजनिक गर्दै गुगल र जियो

काठमाडौं । भारतको जियो टेलिकम र अमेरिकी कम्पनी गुगल मिलेर भारतीय बजारमा सस्तो मूल्यको फोरजी फोन सार्वजनिक गर्ने भएका छन् । केही सातापछि भारतीय बजारमा उपलब्ध हुने फोनको मूल्य करिब छ हजार चार सय ९९ भारु पर्ने जनाइएको छ ।

जियोका ग्राहकले यो फोनलाई जम्मा एक हजार नौ सय ९९ रुपैयाँ तिरेर लिन पाउनेछन् भने बाँकी रकम मासिक किस्तामा तिर्ने सुविधा हुनेछ ।

एन्ड्रोइड अपरेटिङ सिस्टमको संशोधित संस्करणमा यो फोन उपलब्ध हुनेछ । फोनमा प्रयोग हुने अपरेटिङ सिस्टमको नाम प्रगति राखिएको छ । फोनले भारतमा बोलिने १० भाषामा अनुवादको सुविधा पनि दिनेछ ।

सीईओका सुन्दर पिचाईले अंग्रेजी बाहेक अन्य स्थानीय भाषामा पनि गुगलले लगानी गर्ने बताए । भारतमा धेरैभन्दा धेरै मानिसले स्मार्टफोन प्रयोग गरुन भन्नका लागि यो सहकार्य गरेको उनले बताएका छन् ।

गुगल र जियोको सहकार्यमा आउने यो फोनले भारतीय बजारमा आधिपत्य जमाइरहेका अन्य स्मार्टफोन ब्राण्डलाई मूल्यका हिसाबले चुनौति दिने अनुमान गरिएको छ । स्मार्टफोनको नाम जियो फोन नेक्स्ट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गुगलले ल्याउँदैछ पिक्सेल स्मार्टवाच
  • २०७८ कार्तिक १८, बिहीबार १५:४२
  • In "सूचना-प्रविधि"
  • गुगलले सार्वजनिक गर्‍यो पहिलो स्मार्ट घडी, यस्ता छन् विशेषता
  • २०७८ कार्तिक १८, बिहीबार १५:४२
  • In "सूचना-प्रविधि"
  • भारतमा गुगललाई साढे २१ अर्ब जरिवाना
  • २०७८ कार्तिक १८, बिहीबार १५:४२
  • In "सूचना-प्रविधि"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post

धनुषा प्रहरीद्वारा डेढ लाख मूल्य बराबरको पटाका नष्ट

ट्याक्टरबाट झरेर सिरहामा बालकको मृत्यु

मोबाइल एपबाटै पार्टी सदस्यता वितरण र नवीकरण गर्दै एमाले

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version