• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वीरगञ्जमा टिपर र ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु, ४ जना घाइते


वीरगञ्जमा टिपर र ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु, ४ जना घाइते

वीरगञ्जमा टिपर र ट्रक ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका अन्तर्गत परवानीपुर बन्दरगाह सडक खण्डमा टिपर र ट्रक ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

बुधबार साँझ ६ बजे सडक खण्ड अन्तर्गत वीरगञ्ज–२१ परवानीपुरबाट जाँदै गरेको युपी ५२ टी ७५५० नम्बरको भारतीय ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख २६६६ नम्बरको टिपर एकआपसमा ठोक्किएर दुर्घटना भएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

ट्रकले ठक्कर दिँदा पैदलयात्री वीरगञ्ज–२२ जगरनाथपुर निवासी ७० वर्षे बैधनाथ राउत कुर्मीको मृत्यु भएको खनालले बताए ।

दुर्घटनामा भारतीय ट्रकका चालक भारत गोपालगञ्ज मुसहरी बस्ने आजाद अन्सरी र सहचालक नुरुल बस्सर तथा टिपर चालक मकवानपुरका बिपिन प्रसाद गडतौला र सहचालक अजय लामा घाइते भएका छन् ।

उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार
  • २०७८ असार १०, बिहीबार १८:४९
  • In "दुर्घटना"
  • टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
  • २०७८ असार १०, बिहीबार १८:४९
  • In "दुर्घटना"
  • धनुषामा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा दुई युवक गम्भीर घाइते
  • २०७८ असार १०, बिहीबार १८:४९
  • In "देश"
Tags: #समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

Next Post

रौतहटको मौलापुर नगरसभामा झडप हुँदा ५ सेल अश्रुग्यास प्रहार, २ जना प्रहरीसहित ४ जना घाइते

सन्तोषी सुब्बा हत्या प्रकरण : यसरी भयो हत्या, यसरी पक्राउ परे आरोपी

सिरहामा स्रोत नखुलेको सुनसहित २ जना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version