No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिडिओ कार्यालय सप्तरीमा आलोपालो सेवा सुचारु हुँदै, कसको पालो कहिले ?

राजविराज। कोभिड–१९ संक्रमणको त्रासले अत्यावश्यक बाहेकका सेवा स्थगित हुन पुगेको जिल्ला प्रशासन कार्यालय सप्तरीमा आइतबार (असार १३ गते) बाट पुनः सेवा सुचारु हुने भएको छ । संक्रमण दर घटेसँगै कार्यालयले सूचना जारी गर्दै आइतबार सेवा प्रवाह हुने जनाएको छ ।

यद्यपी, संक्रमण अझै कायमै रहेकोले भीडभाड नहुने गरी नयाँ नागरिकता, प्रतिलिपी नागरिकता सम्बन्धी लगायतका सेवा प्रवाहमा संक्रमणबाट बच्न उच्च सतर्कता अपनाइएको छ । भीडभाड कम हुने सेवा प्रवाह गर्न एक दिनमा बढीमा ३ वटा स्थानीय तहका सेवाग्राहीलाई सेवा दिइने सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले बताए ।

जसअनुसार आइतवार शम्भुनाथ, सुरुङ्गा र डाक्नेश्वरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् । यसैगरी सोमबार रुपनी र तिरहुत गाउँपालिका तथा खडक नगरपालिका, मंगलबार हनुमाननगर कंकालिनी नगरपालिका र महादेवा गाउँपालिका, बुधवार तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका, शुक्रवार अग्निसाइर कृष्णासवरण र विष्णुपुर गाउँपालिकाका सेवाग्राहीले सेवा पाउने सूचनामा छ ।

सेवा लिन आउने सेवाग्राहीलाई कोभिड–१९ बाट बच्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
सडक मर्मतको माग गर्दै स्थानीयले गरे सडकमै धान रोपाइँ

सडक अतिक्रमणले दुर्घटना निम्तियाएपछि तातिए स्थानीय सरकार

सप्तरीको बलान नदीमा आएको बाढीले बगाएर एक १५ वर्षिय बालकको मृत्यु

चट्याङ लागेर बुबाको मृत्यु, छोरी र नातिनी घाइते

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .