No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गाउँ जोखिममा परेको निवेदन तीन महिना अघि गाउँपालिकामा, वेवास्ता गर्दा वाँध भत्कियो

गाउँ जोखिममा परेको निवेदन तीन महिना अघि गाउँपालिकामा, वेवास्ता गर्दा वाँध भत्कियो

अरनिको राजमार्ग निर्माणको काम गरिरहेको चीनियाँ निर्माण कम्पनी सिआरसीसी (चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड) ले गुणस्तरहिन काम गर्दा गाउँ जोखिममा परेको भन्दै वस्ती जोगाई दिन स्थानीयवासीले ३ महिना अघि नै गाउँपालिकामा हारगुहार गरेको पाईएको छ ।

सीआरसीसीको लापर्वाही र स्थानीय जनप्रनितिनिधिको वेवास्ताका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ स्थित कोदारी गाउँ संकटमा परेको त्यस वेला जनाईएको थियो ।

प्राविधिक विषयलाई वेवास्ता गरी जथाभावी डोजर चलाउने र मापदण्ड विपरित निर्माण कार्य गर्दा गाउँ जोखिममा परेको भन्दै उनीहरुले सचेत गराएको पाईएको छ । कम्पनीले जथाभावी काम गर्दा वर्षाको समयमा जमिन भासिने र वग्ने समस्या सुरु भएको ०७७ फागुन २६ गते गाउँपालिकामा वुझाएको निवेदनमा उल्लेख छ ।

कोदारी तातोपानी टोल सुधार समितिका अध्यक्ष साङ्गे लामाले वुझाएको निवेदनमा लेखिएको छ –‘यस भोटेकोशी गाउँपालिका २ अन्तर्गतका क्षेत्रमा पर्ने अरनिको राजमार्गमा सिआरसीसी नामक चिचियाँ ठेकेदार कम्पनीले निरन्तर रुपमा लापरवाही गरी गत भुकम्प पश्चात राजमार्ग पुर्ण निर्माण कार्य सुरु गरेको र गत वर्ष पनि स्थानीयले वारम्वार जानकारी  सहित नभत्काउन अनुरोध गर्दा पनि यसै वडाका वडा अध्यक्ष दिपेन्द्र कुरमा श्रेष्ठले २ महिना भित्र पक्का वाल लगाउने भनि मौखिक प्रतिवद्धता जनाई झुक्काई पक्का पुरानो वालहरु भन्त्काई राजमार्ग माथिको गाउँहरु जोखिममा हुने गरी कार्य गरेको र गत वर्ष जस्तै फेरी पनि कच्चा ढंगले नयाँ निर्माण कार्य सुरु गर्न लागेको हुँदा सो कार्यको डिपिआर लगायत आवश्यक कानुनी प्रकृया पुर्याई कोदारी सिङ्गाको गाउँलाई जोखिम नहुने गरी कार्य गर्न यस क्षेत्रको सम्पुर्ण स्थानीय वासिन्दको अनुरोधमा तपाई समक्ष यस समितिले नियमानुसार जाँचवुझ गरी पाउँ भनि यो विनम्र निवेदन पेश गर्दछौं ।’

उक्त निवेदनको वोधार्थ जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, सिमा प्रहरी चौकी कोदारी र सशस्त्र प्रहरी वल विओपी लार्चालाई समेत पठाईएको छ। तर, गाउँपालिका लगायत कुनै पनि निकायले गाउँलेको आग्रह वेवास्ता गरेको अध्यक्ष लामाले वताए ।

सोहि कारण अहिले कोदारी बजारको तल्लो भागमा गत वर्ष नै निर्माण गरिएको करिव १ सय मिटर भन्दा बढी सडक भासिएको छ । तारजाली निर्माणका क्रममा भएको लापर्वाहीका कारण यो समस्या आएको साङ्गेले वताए । वाँध भत्किन थालेपछि कोदारी गाउँ जोखिममा परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

Next Post
प्रदेश २ प्रहरीको सक्रियताले नेपालको कुख्यात अपराधी पक्राउ

प्रदेश २ प्रहरीको सक्रियताले नेपालको कुख्यात अपराधी पक्राउ

अब ट्रायल पास गर्नेलाई दुई थरी लाइसेन्स

अब ट्रायल पास गर्नेलाई दुई थरी लाइसेन्स

खुशी हुन के गर्ने ?

खुशी हुन के गर्ने ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ

यूएईमा भ्रामक भिडियो फैलाएको आरोपमा नेपालीसहित १० जनालाई पक्राउ आदेश

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .