No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सांसद रुही यादवका पति महम्द हबिबुल्लाको ज्यान मार्ने प्रयास

काठमाडौं । जनता समाजवादी पार्टीको विवाद कुटाकुट र सांघातिक आक्रमणसम्म पुगेको छ। आफनो पक्षमा नलागेको भन्दै उपेन्द्र यादव समुहमा लागेका महेन्द्रराय यादवले महन्थ ठाकुर पक्षका एक नेतामाथि कुटपिट गराएका छन् ।

आफ्नो पक्षमा नलागेको भन्दै नेतृ/सांसद रुही यादवका पति महम्द हबिबुल्लाको ज्यान मार्ने प्रयास गरिएको हो । पहिले महन्थ समूहमा नै रहेका महेन्द्र राय यादव हाल उपेन्द्र यादव समूहमा छन् ।

महेन्द्रले सांसद रुही पनि आफूसँगै उपेन्द्र समूहमा नलागे पछि आवेश आएर भौतिक आक्रमण गराएको आरोप छ । आक्रमणबाट रुहीका पति गम्भीर घाइते भएका छन् । उनको अवस्था गम्भीर छ ।

आक्रमण गर्ने फैज अहमद र असरफलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुबै जना प्रहरी हिरासतमा छन्।

रायले रुही र उनको पतिलाई आफनो पक्षमा लाग्न दबाव दिदै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

सडक बत्तीको गुणस्तर अनुगमनमा मधेश प्रदेशका ऊर्जामन्त्री

प्रादेशिक अस्पताल सिराहामा आकस्मिकबाहेक सेवा ठप्प

‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान

रक्सीको बोतल र गिलाससहित अजय महरा मृत भेटिए

करोडौं खर्च भइरहेको विद्यालयको नतिजा निराशाजनक, १०६ मा ८९ फेल

Next Post
मन्त्री चौधरीलाई जन्मस्थल महोत्तरीको मटिहानीमा भव्य स्वागत

आज देशभर आंशिकदेखि भारी वर्षाको सम्भावना

कर्मचारीको भीड, उत्पादकत्व र कार्यक्षमता कमजोर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित

थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित

अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

सडक बत्तीको गुणस्तर अनुगमनमा मधेश प्रदेशका ऊर्जामन्त्री

सडक बत्तीको गुणस्तर अनुगमनमा मधेश प्रदेशका ऊर्जामन्त्री

प्रादेशिक अस्पताल सिराहामा आकस्मिकबाहेक सेवा ठप्प

प्रादेशिक अस्पताल सिराहामा आकस्मिकबाहेक सेवा ठप्प

थाइल्याण्डका प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ नेता तथा सर्वसाधारण सडकमा

इजरायली युद्धमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि

इजरायली युद्धमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि

‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान

‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान

रक्सीको बोतल र गिलाससहित अजय महरा मृत भेटिए

रक्सीको बोतल र गिलाससहित अजय महरा मृत भेटिए

करोडौं खर्च भइरहेको विद्यालयको नतिजा निराशाजनक, १०६ मा ८९ फेल

करोडौं खर्च भइरहेको विद्यालयको नतिजा निराशाजनक, १०६ मा ८९ फेल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .