No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अस्पतालमा उपचार अभावमा छटपटाएर दम तोडे !

#डर र त्रास

#डर र त्रास

कोरोनाको डर र त्रास यति हदसम्म पुगेको छ की अस्पतालमा डाक्टर पनि अब पन्छीन थालेका छन् ।

धनुषा : प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा पुनः एक युवक उपचारको अभावमा मृत्यू भएको छ ।

धनुषाको सबैला नगरपालिका वडा नं. २ बस्ने अन्दाजी बर्ष ३५ का प्रमोद कुमार महतोले अस्पतालमा उपचार नपाएर दम तोडेका हुन् । प्रादेशिक अस्पताल जनकपुरका डाक्टरहरुले कोरोनाको डरले उनलाई समयमा उपचार नगरेपछि उनको ज्यान गएको हो ।

मँगलबार मात्र उनका परिवारजनले अस्पतालमा डायग्लोसिस नगरिदिएको गुनासो गरेको २४ घण्टा नबित्दै उनको ज्यान गएको हो । महिनौदेखि विरामी भएर सिकिस्त भएका महतो उपचारको लागि जनकपरको प्रादेशिक अस्पतालमा उपचाररत थिए ।

उपचाररत महतोको डायग्लोसिस गरेको भए अहिले उनी जिउँदो हुन्थ्यो तर, अस्पतालका चिकित्सकहरुले कोरोनाको बहाना देखाउँदै उनलाई डायग्लोसिस समयमा नगर्दा छटपटाउँदै दम तोडेका हुन् ।

मँगलबार मात्र सँचारकर्मी विपी साहले उनको २१ सेकेण्डको भिडियो समाजिक सँजालमा पोष्ट गर्दै उनको उपचारको लागि सबै निकायसँग गुहार गरेका थिए । तर, सरोकारबाला भने कसैले सुनेनन् । कोरोनाको डर र त्रास यति हदसम्म पुगेको छ की अस्पतालमा डाक्टर पनि अब पन्छीन थालेका छन् ।

प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले उपचार नगर्ने स्वास्थ्य सँस्था विरुद्ध अदालत जाने मिडियामा भनेपनि आफ्नै प्रदेशको प्रादेशिक अस्पतालमा उपचार नपाएर एक युवकको ज्यान गएपछि कस्तो एक्सन लिने भने सर्वसाधारणहरु प्रश्न गरेका छन् ।

उनीहरुले प्रादेशिक अस्पतालको सम्बन्धित चिकित्सकलाई कारवाही गर्ने की मेडिकल सुपरिटेन्डेन्टलाई कारवाही गर्ने भनेर प्रश्न उठाएका हुन् । प्रादेशिक अस्पतालमा राजनीति सहित जातीगत राजनीति पनि हावी भएको छ । जसको बीचमा आम सर्वसाधारण दिनहुँ पिसिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

आज विश्व पशु दिवस मनाइँदै

आज विश्व पशु दिवस मनाइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

Next Post
रासिफल भाद्र ४

रासिफल भाद्र ४ गते

महोत्तरीबाट ४ क्विन्टल बढी मटर बरामद

महोत्तरीबाट ४ क्विन्टल बढी मटर बरामद

कोरोना संक्रमणबाट सप्तरीका थप एक युवकको मृत्यु

कोरोना संक्रमणबाट सप्तरीका थप एक युवकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज विश्व पशु दिवस मनाइँदै

आज विश्व पशु दिवस मनाइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बढ्दो चिनियाँ सैन्य युद्धाभ्यासले जापानद्वारा नयाँ रक्षा कर्मचारीहरू नियुक्त

बढ्दो चिनियाँ सैन्य युद्धाभ्यासले जापानद्वारा नयाँ रक्षा कर्मचारीहरू नियुक्त

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .