• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पुरानो नक्सा भएको पाठ्यपुस्तकको पाना फेरिने


पुरानो नक्सा भएको पाठ्यपुस्तकको पाना फेरिने

काठमाडौं । सरकारले नेपालको पुरानो नक्सा प्रकाशित भएको पाठ्यपुस्तकको पाना परिवर्तन गर्ने भएको छ । जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशकबाट अघिल्ला वर्ष प्रकाशन भएको पाठ्यपुस्तकबाट पुरानो नक्शा भएको पाना झिकेर नयाँ नक्सासहितको पाना समावेश गर्न लागेको हो ।

सरकारले गतवर्ष लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । नयाँ नक्सा जारी हुनुअघि प्रकाशन भएको विद्यालयस्तरको पाठ्यपुस्तक अहिले पनि प्रचलनमा रहेको पाइएपछि सरकारले ती पाठ्यपुस्तकको पाना फेर्न लागेको हो ।

शुक्रबार बसेको पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिको बैठकले गत वर्ष पुरानो नक्सासहित छापिएको पुस्तकको पानालाई संशोधन गर्ने निर्णय गरेको हो । जनक शिक्षा सामग्री एवं निजी प्रकाशन गृहले नयाँ नक्सा जारी हुनुअघि प्रकाशन गरेको पुस्तकको पाना संशोधन गरिने जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।

गत बुधबार शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले पुरानो नक्सा छापिएको पुस्तक जफत गर्नुको साथै बिक्री वितरण गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए । पुस्तक सबै प्रादेशिक कार्यालयमा पठाइसकिएको र बिक्री वितरण पनि शुरु भइसकेकोले वितरक, विद्यालयमार्फत संशोधन गर्ने निर्णय भएको प्रबन्ध निर्देशक झाले बताए ।

उनले भने ‘हामीले सबै किताब प्रादेशिक कार्यलयमा गइसकेको छ । त्यसैले वितरक र विद्यालयमार्फत पेज रिप्लेस गर्ने निर्णय गरेका छौं ।’ कक्षा ५, ७, ८ को केही प्रतिशत किताबको एउटा पेजमा पुरानो नक्सा छापिएको भेटिएको र अरु किताबमा पनि अनुगमन भइरहेको उनले बताए । देशभर जनक शिक्षा सामग्रीको करिब १२ सय वितरक छन् ।

मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले पाठ्यपुस्तक ढुवानी सेवालाई अत्यावश्यकीय सेवामा राख्न र शिक्षक तथा पुस्तक बिक्रेताहरुलाई कोरोना महामारी विरुद्धको खोप दिन अनुरोध गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालको पुरानै नक्सा भएको पुस्तक धमाधम बिक्री
  • २०७८ जेष्ठ २८, शुक्रबार १८:२६
  • In "देश"
  • चीनको नयाँ नक्सामा नेपालको ‘चुच्चे’ नक्सा गायब
  • २०७८ जेष्ठ २८, शुक्रबार १८:२६
  • In "BannerNews"
  • शेखरलाई भारतको साथ, यस्ता छन् कारण
  • २०७८ जेष्ठ २८, शुक्रबार १८:२६
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

चुनावी सरकारका नियुक्ति निर्णय फिर्ता लिन राष्ट्रिय एकता दलको माग

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

Next Post

के नेकपा फुटपछि चीनले नेपाल नीतिमा ‘कोर्स करेक्सन’ गर्दैछ ?

यौन जीवनका १० संकेत, जसले साथीको स्वार्थ पत्ता लगाउन सक्छ

खाल्डोमा डुबेर ५ बालिकाको मृत्यु, शोकमा डुब्यो गाउँ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

चुनावी सरकारका नियुक्ति निर्णय फिर्ता लिन राष्ट्रिय एकता दलको माग

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

यूएईमा भ्रामक भिडियो फैलाएको आरोपमा नेपालीसहित १० जनालाई पक्राउ आदेश

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version