No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

यादवसँगै जसपाका मन्त्री संख्या ११, सरकारमा जसपा बलियो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिपरिषदमा जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवको पनि नाम परेको छ। उनी महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा खुलेका नेता हुन्। जसपाले ओली सरकारमा सहभागी हुन १० मन्त्रालय मागेको थियो। तर, राजकिशोरको नाम पनि मन्त्री बन्ने सूचिमा रहेसँगै जसपाले ११ मन्त्रालय पाएको छ।

बालुवाटार स्रोतले दिएको लिष्टअनुसार यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। यसअघि शुक्रबार विस्तार भएको मन्त्रीपरिषद्मा मन्त्री बन्न नपाएका उनलाई बिहीबार फेरि विस्तार भएको मन्त्रिमण्डलमा राखिएको हो । मन्त्री बन्न नपाएपछि उनी अर्का अध्यक्ष उपेन्द्र यादवतर्फ जाने संभावना देखेपछि महन्थ ठाकुरकै जोडबलमा उनलाई मन्त्री बनाइएको हो । यादवले मन्त्री नबनाएपछि कुनै प्रतिक्रिया जनाएका थिएनन् । आठ मन्त्री र दुई राज्यमन्त्री सहित सरकारमा गएको राजपाको ठाकुर पक्षले फेरि अर्को एक मन्त्रालय पाएको छ । जसपाको ठाकुर– महतो पक्षमा २० सांसद थिए। तीमध्ये ११ जना मन्त्री भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Next Post
पुरानो नक्सा भएको पाठ्यपुस्तकको पाना फेरिने

के नेकपा फुटपछि चीनले नेपाल नीतिमा ‘कोर्स करेक्सन’ गर्दैछ ?

यौन जीवनका १० संकेत, जसले साथीको स्वार्थ पत्ता लगाउन सक्छ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .