No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जब पेट भारी हुन्छ

जब पेट भारी हुन्छ

आम नेपालीको समस्या हो, ग्याष्ट्रिक । खासगरी खानपानको सही तरिका अपनाउन नसक्दा वा खाने तालिका नियमित हुन नसक्दा ग्याष्ट्रिकको समस्या हुन्छ । ग्याष्ट्रिक मात्र होइन, धेरैजसो कुनै न कुनै किसिमको पेटको समस्याले ग्रसित हुन्छन् । आखिर के  कारणले पेटको समस्या हुन्छ ? यसबाट कसरी बच्ने ?

सही ढंगले चपाउने

खाना खाने क्रममा हामीले सबैभन्दा बढी बेवास्ता गर्ने कुरा हो, खाना चपाउने । पोषिलो, ताजा खाना खाएर मात्र स्वास्थ भइदैन । स्वस्थ हुनका लागि सही तरिकाले खान पनि जरुरी छ । यसको पहिलो सर्त हो, सही ढंगले चपाउनु ।

मुखमा खानेकुरालाई खेलाएर, राम्ररी चपाएपछि मात्र निल्नुपर्छ । अर्थात ठोस खानेकुरालाई चपाएर नरम, रसिलो बनाएर मात्र निल्नुपर्छ । यसरी निल्दा पाचन प्रक्रियामा सहज हुन्छ । भनिन्छ नि, हाम्रो ३२ वटा दाँत हुन्छ र कुनैपनि खानेकुरा मुखमा ३२ पटक नै चपाउनुपर्छ । यसको अर्थ खानेकुरालाई मिहिन ढंगले चपाउनुपर्छ ।

तर, अहिले हामीलाई हतार छ । खानेकुरा  राम्ररी चपाएर खाने गर्दैनौं । हतार हतार निल्ने गर्छौं । पोषणविद्हरुका अनुसार कुनैपनि खानेकुरा खाँदा त्यसमा पूर्णत ध्यान दिनु जरुरी छ । खाना खाइरहेको बेला अन्यत्र ध्यान दिनु हुँदैन । खानालाई विस्तारै, आरमपूर्वक, स्वाद लिएर खानुपर्छ । यसरी खानेकुरा सेवन गर्दा पेट वा पाचन सम्बन्धी समस्या हुँदैन ।

भोक भन्दा धेरै नखाऔं

हाम्रो प्रवृृत्ति के हुन्छ भने मीठो मसिनो खानेकुरा छ भने आवश्यक्ताभन्दा बढी खाने । धेरैजसो अवस्थामा हामी भोक लागेको भन्दा बढी खान्छौं । एकै पटक धेरै खानेकुरा खाँदा पाचन प्रक्रियामा असर गर्छ । खानेकुरा राम्ररी पच्दैन । पेटको समस्या हुन्छ । त्यसैगरी आयुर्वेदका अनुसार दुई भोजनको बीचमा कम्तीमा पाँच घण्टाको अन्तरमा मात्र खानेकुरा खानुपर्छ । अर्थात पहिलो पटक खाएको खानेकुरा राम्ररी पचिसकेपछि मात्र अर्को खाना खानुपर्छ ।

कृतिम गुलियोबाट बच्नुपर्छ

अहिले हामीलाई थरीथरीका परिकार खाने बानी परेको छ । बजारमा पनि यस्ता मिठाई प्रशस्त पाइन्छन् । जबकी यस किसिमको कृतिम मिठाईले पनि पाचनमा असर गर्छ ।

ग्यास कम गरौं

केरा वा अन्य कार्बनेटेड ड्रिंकले शरीरमा ग्यास भर्छ । कार्बनेटेड ड्रिंकको साटोमा ताजा फलफूलको रस, सर्वत, दही, मोही आदि एकदमै उपयोगी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

Next Post
केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन महन्थ ठाकुरले मागे थप एक साता

केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन महन्थ ठाकुरले मागे थप एक साता

अब ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउने

राजनीतिक संकटको समाधानका लागि संविधानको समिक्षा जरुरी : साह

गण्डकीमा प्रदेश प्रमुखसँग विपक्षी गठबन्धनको भेट

गण्डकीमा प्रदेश प्रमुखसँग विपक्षी गठबन्धनको भेट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

पाकिस्तानमा आणविक विकिरण चुहावट भएको आशंकाले किन पूरै विश्व त्रसित भयो ?

पाकिस्तानमा आणविक विकिरण चुहावट भएको आशंकाले किन पूरै विश्व त्रसित भयो ?

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .