• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मन्त्री पद खोसिएका सोनल भन्छन्– जनताको हितमा काम गरिरहने छु


मन्त्री पद खोसिएका सोनल भन्छन्– जनताको हितमा काम गरिरहने छु

जनकपुरधाम । प्रदेश २ सरकारको भौतिक पूर्वाधार मन्त्रीबाट पदमुक्त भएका जसपाको महन्थ ठाकुर निकट नेता जितेन्द्र सोनलले मधेश र प्रदेशका जनताको हितमा काम गरिरहने बताएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको सिफारिसको आधारमा प्रदेश प्रमुख राजेश झाले आइतबार राति मन्त्री सोनलसहित राज्य मन्त्री डिम्पल झा, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डललाई पदमुक्त गरेका थिए ।

पदमुक्त भएपछि उनले सोमबार बिहान मधेश भवनभित्र रहेको मन्त्री निवास छाडेका छन् । एउटा सुटकेश बोकेर उनी बाहिरिएको तस्वीर सार्वजनिक भएको छ । सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै सोनलले आगामी दिनमा मधेश र प्रदेशका जनताको हितमा पुनरताजगीका साथ कार्य गरिरहने बताएका छन् ।

३ फागुन २०७४ देखि तत्कालीन राजपा संसदीय दलका नेता र भौतिक पूर्वाधार विकास मन्त्री हुँदा मधेशको भावना अनुसार काम गर्ने प्रयास गरेको उनले उल्लेख गरेका छन्।

यस्तै, सामाजिक विकास राज्यमन्त्रीबाट पदमुक्त भएका अभिराम शर्माले जनताको आवाज बुलन्द गरिनै रहने बताएका छन् । ‘म प्रदेश सभामा न्याय प्रेमी जनताको आवाज बुलन्द गरिनै रहनेछु्’ फेसबुकमा उनले लेखेका छन्, ‘जनताको घरदैलोमा समस्याको समाधान गर्न तत्पर रहिनैरहने प्रतिबद्धता जाहेर गर्दछु ।’

उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीबाट पदमुक्त भएका सुरेश मण्डलले भने आफ्नो फेसबुक पेजमा ‘धन्यवाद’ मात्रै लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेश प्रदेशका ८ राज्यमन्त्री पदमुक्त हुँदै
  • २०७८ जेष्ठ २४, सोमबार १२:४८
  • In "BannerNews"
  • प्रचण्डले मेरा मतदातालाई अपमान गर्ने अपराध गरे : मन्त्री साह
  • २०७८ जेष्ठ २४, सोमबार १२:४८
  • In "देश"
  • वर्तमान संविधान नश्लीय र खुनी रहेको मन्त्री सोनलको आरोप
  • २०७८ जेष्ठ २४, सोमबार १२:४८
  • In "मधेश प्रदेश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

Next Post

बढ्दै आत्महत्या गर्नेको संख्या

रौतहटमा प्रहरी र स्थानीयबीच झडप, डीएसपीसहित ६ जना घाइते

प्रचण्डको प्रतिवाद : मेरो कारण एकता सफल भएन भन्नु भ्रामक र षड्यन्त्रपूर्ण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version