• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

डोनाल्ड ट्रम्पबारे फेसबुकको फैसला : प्रतिबन्ध दुई वर्षका लागि


कोरोना प्रयोगशालाबाट आएको मेरो भनाइ सही थियो : ट्रम्प

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट २ वर्षको लागि निलम्बन भएको छ ।

गत जनवरी महिनादेखि फेसबुक र इन्स्टाग्रामले ट्रम्पमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएकोमा उक्त बन्देजलाई २ वर्षमा सीमित गर्ने निर्णय फेसबुकले गरेको हो ।

फेसबुकको निगरानी बोर्डले यसअघि ट्रम्पमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाउने कदमको आलोचना गरेको थियो ।

ट्रम्प समर्थकले अमेरिकी संसदमा मच्चाएको हिंसा तथा घटनाका सम्बन्धमा ट्रम्पका आपत्तिजनक अभिव्यक्ति पश्चात् फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायतले ट्रम्पमाथि प्रतिबन्ध लगाउँदै आएका छन् ।

ट्रम्पका गतिविधिहरुले फेसबुकको नियमको गम्भीर उल्लंघन गरेको फेसबुकले जनाएको छ ।

डोनाल्ड ट्रम्पले भने आफूमाथि सोसल मिडियाले गरेको प्रतिबन्ध आफूलाई राष्ट्रपति चुनावमा मतदान गर्ने दशौँ लाख मतदातामाथिको दुर्व्यवहार भएको टिप्पणी गरेका छन् ।

फेसबुकका अनुसार ट्रम्पमाथिको दुई वर्षे प्रतिबन्ध गत जनवरी ७ देखि नै लागू हुनेछ ।

फेसबुकका विश्व मामिला उपाध्यक्ष निक क्लेग भन्छन् : ट्रम्पलाई निलम्बन गर्दाको परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दा हामीलाई के लाग्दछ भने उनका गतिविधिले हाम्रा नियमहरुको गम्भीर उल्लंघन गरेको छ । जुन अधिकतम सजायको भागीदार छ ।

उनका अनुसार उक्त दुई वर्षको अवधिमा समेत ट्रम्पबाट उत्पन्न हुने सार्वजनिक सुरक्षामाथिको चुनौतीलाई मूल्यांकन गरिने र अवस्थामा सुधार नआएमा निलम्बनलाई लम्ब्याउन सकिने उनले बताएका छन् ।

फेसबुकले आफूमाथि २ वर्षको प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक भएसँगै ट्रम्पले आफू भविष्यमा पुनः राष्ट्रपति बनेर ह्वाइट हाउसमा आएमा फेसबुक सीईओ मार्क जुकरबर्ग र उनकी पत्नीसँग डिनर नगर्ने भन्दै जुकरबर्गसँगको सम्बन्ध समाप्त भएको बताएका छन् ।

ट्रम्पमाथि २ वर्षको प्रतिबन्ध लगाउने फेसबुकको निर्णयले सन् २०२४ को राष्ट्रपतीय चुनाव अगावै ट्रम्पले फेसबुकमा पुनरागमन गर्नसक्ने देखिएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • फेसबुक सर्वोच्च अदालतको पहिलो फैसला, उल्टिए ४ निर्णय
  • २०७८ जेष्ठ २३, आईतवार १६:१२
  • In "देश"
  • गुगलले निलम्बन गरिदियो डोनाल्ड ट्रम्पको युट्युब च्यानल
  • २०७८ जेष्ठ २३, आईतवार १६:१२
  • In "अन्तराष्ट्रिय"
  • ट्रम्पलाई बन्देज लगाएपछि ट्वीटरले गुमायो अढाइ अर्ब डलर
  • २०७८ जेष्ठ २३, आईतवार १६:१२
  • In "सूचना-प्रविधि"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post

हालसम्मकै उच्च विन्दुमा पुग्यो नेप्से परिसूचक, १७ अर्बभन्दा बढीको कारोबार

‘न्यायपालिकालाई विघटन गर्नेतर्फ कार्यपालिका अघि बढ्यो’

सर्वोच्चले गरिदियो कृष्ण थापाको प्रदेशसभा सदस्य पद थमौती

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version