• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गुगलले निलम्बन गरिदियो डोनाल्ड ट्रम्पको युट्युब च्यानल


गुगलले निलम्बन गरिदियो डोनाल्ड ट्रम्पको युट्युब च्यानल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाउने सोसल मिडियाको सूचिमा युट्युब पनि थपिएको छ ।

गुगल स्वामित्वको युट्युबले डोनाल्ड ट्रम्पको युट्युब च्यानललाई ७ दिनका लागि निलम्बन गरेको छ । जसका कारण अब ट्रम्पको युट्युब च्यानलमा नयाँ भिडियो अपलोड गर्न तथा लाइभ स्ट्रिम गर्न पाइने छैन । तत्कालका लागि ७ दिनको निलम्बन घोषणा गरिएको भएपनि समयावधि लम्बिन सक्ने र ट्रम्पको युट्युब च्यानलमाथि स्थायी रुपमै प्रतिबन्ध लाग्नसक्ने बताइएको छ ।

हिंसा भड्काउनका लागि ट्रम्पको युट्युब च्यानलले सहयोग गरेको र यसले युट्युबको नीति उल्लंघन गरेको ठहर गुगलको छ ।

ट्रम्पले मंगलबार मात्र आफ्नो युट्युब च्यानलमा विभिन्न भिडियोहरु अपलोड गरेका छन् र त्यसमध्ये केही भिडियोहरु आपत्तिजनक रहेको युट्युबले जनाएको छ ।

प्रतिबन्ध लगाइएका ट्रम्पका भिडियोहरुमा कस्ता कस्ता सामाग्रीहरु थिए भन्ने चाहीँ गुगलले खुलाएको छैन ।

युट्युबमा संगठित रुपमा विज्ञापन बहिस्कार गर्ने अधिकारवादी समूहहरुले चेतावनी दिएको केही घण्टामै गुगलले ट्रम्पको युट्युब च्यानल निलम्बन गर्ने निर्णय गरेको हो ।

गतवर्ष फेसबुक विरुद्ध यस्तै खालको अभियान सञ्चालन गरेका कतिपय अभियन्ताहरुले चाहीँ ट्रम्पको च्यानल सधैका लागि बन्द गरिदिन आग्रह गरेका छन् ।

गुगलले आफ्नो विज्ञप्तीमा भनेको छ, ‘हिंसाको सम्भावित खतराको परिप्रेक्ष्यमा गहन समीक्षा पश्चात् डोनाल्ड ट्रम्पको च्यानलमा अपलोड भएका नयाँ सामाग्रीहरु हटाइएको छ ।’

यसअघि फेसबुक र इन्स्टाग्रामले डोनाल्ड ट्रम्पका अकाउन्ट निलम्बन गरिसकेका छन् भने ट्वीटरले एक कदम अगाडि बढ्दै उनको अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएको छ ।

त्यस्तै अमेजनको ट्विचले पनि ट्रम्पको अकाउन्ट निस्क्रिय पारिदिएको छ र स्नापच्याटले पनि अकाउन्ट लक गरिदिएको छ । त्यसका साथै शपिफाइ, पिन्टेरेस्ट, टिकटक र रेडिटले समेत ट्रम्पका अकाउन्टमाथि कडाइ गरेका छन् । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अब स्क्रिन बन्द हुदाँपनि युट्युबमा गीत सुन्न सकिने
  • २०७७ माघ २, शुक्रबार १८:३६
  • In "समाचार"
  • युट्युबमा नयाँ फिचर, आफ्ना बच्चाबच्चीको निगरानी गर्न सकिने
  • २०७७ माघ २, शुक्रबार १८:३६
  • In "सूचना-प्रविधि"
  • महिलाको चरित्र हत्या आरोपमा चार युट्युबर पक्राउ
  • २०७७ माघ २, शुक्रबार १८:३६
  • In "देश"
Tags: #आर्थिक#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

नयाँ दिल्लीमा परराष्ट्रमन्त्रीले भने- सीमा विवाद समाधान गर्न छिटो वार्ता सुरु गर्न चाहन्छौं

नेपालमै पीसीआर गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version