• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोरोना प्रयोगशालाबाट आएको मेरो भनाइ सही थियो : ट्रम्प


कोरोना प्रयोगशालाबाट आएको मेरो भनाइ सही थियो : ट्रम्प

 काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड-१९) चीनको प्रयोगशालाबाट आएको आफ्नो भनाइ सही रहेको बताएका छन् ।

एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘त्यतिबेला ‘शत्रु’ मानिएका मानिसहरुले पनि ट्रम्प चाइना भाइरस वुहानको प्रयोगशालाबाट आएको भन्ने मान्न थालेका छन् ।’

ट्रम्पले प्रयोगशालाबाट कोरोना भाइरसको संक्रमण फैलाएकाले उसलाई चीनलाई जरिवाना गर्नुपर्ने ट्रम्पको भनाइ छ । अमेरिका र विश्वका अन्य मुलुकलाई चीनले एकसय खर्ब डलर जरीवाना तिर्नुपर्ने ट्रम्पले बताएका छन् । उनले भने, ‘डाक्टर फाउची र चीनबीच जुन कुराकानी भएको थियो, त्यसलाई कसैले पनि बेवास्ता गर्नु असम्भव छ ।

ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ र ‘वुहान भाइरस’ बताउने गरेका थिए । चीनले यस विषयमा आपत्ति जनाउँदै यसलाई रंगभेदी बताएको थियो । यस वर्षको सुरुआतमा विश्व स्वास्थ्य संगठन -डब्ल्यूएचओ)को एक टोलीले महामारीको तथ्य पत्ता लगाउन वुहानको भ्रमण गरेको थियो ।

यद्यपि गत मार्च महिनामा डब्ल्यूएचओले कोरोना संक्रमण प्रयोगशालाबाट आएको हो भन्ने पुष्टि गर्ने कुनै आधार नभेटिएको बताएको थियो । चीनमाथि डब्ल्यूएचओको टोलीलाई अनुसन्धानको लागि पूरा सहयोग नगरेको र वुहान प्रयोगशालासँग सम्बन्धित जानकारी लुकाएको आरोप छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनको वुहान स्थित प्रयोगशालाबाट नै विश्व भरी कोरोना फैलिएको चर्चा
  • २०७८ जेष्ठ २१, शुक्रबार १५:०८
  • In "देश"
  • वुहानको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको नयाँ खुलासा
  • २०७८ जेष्ठ २१, शुक्रबार १५:०८
  • In "BannerNews"
  • वुहानको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको नयाँ खुलासा
  • २०७८ जेष्ठ २१, शुक्रबार १५:०८
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

Next Post

अष्ट्रेलियाको मेलबर्नमा भेटियो भारतमा भेटिएको ‘डेल्टा’ भेरियन्ट

सिरहाका एक जना स्थानीय नेताले सञ्चारकर्मीलाई दिए धम्की

सांसद पद गुमाएका राष्ट्रिय जनमोर्चाका थापाले दिए सर्वोच्चमा रिट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version