• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

शाओमीले घोषणा गर्दै कीर्तिमानी फास्ट चार्जिङ प्रविधि


शाओमीले घोषणा गर्दै कीर्तिमानी फास्ट चार्जिङ प्रविधि

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले सोमबार आफ्नो नयाँ Hypercharge fast charging technology सार्वजनिक गर्दैछ ।

सबैभन्दा तीव्र गतिको वायरलेस चार्जिङ प्रविधिमा समेत किर्तिमान कायम गरेको शाओमीले HyperCharge प्रविधिमार्फत् तारबाट गरिने चार्जिङ  प्रविधिमा पनि नयाँ कीर्तिमान कायम गर्न लागेको हो ।

स्मार्टफोनमा १२० वाटभन्दा धेरै फास्ट चार्जिङ टेक्नोलोजी उपलब्ध गराउने निकै कम स्मार्टफोन कम्पनीमध्ये शाओमी एक हो । शाओमीको सबैभन्दा महँगो एमआई ११ अल्ट्रा स्मार्टफोनमा ६७ वाट तारयुक्त चार्जिङ, ६७ वाट वायरलेस चार्जिङ र १० वाट रिभर्स वायरलेस चार्जिङ गरी कूल १४४ वाट चार्जिङ उपलब्ध छ । त्यसैले आज घोषणा हुने HyperCharge फास्ट चाजिंग टेक्नोलोजीमा २०० वाटको हाराहारीमा फास्ट चार्जिङ उपलब्ध हुने अनुमान गरिएको छ ।

शाओमीले ट्विटरलगायतका सोसल मिडियाहरु मार्फत् आफ्नो हाइपर चार्ज टेक्नोलोजीले नयाँ कीर्तिमान कायम गर्ने उल्लेख गरेको छ । यो प्रविधिले केवल आधा घण्टामै स्मार्टफोन फूल चार्ज हुने बताइएको छ ।

शाओमीको यो प्रविधिले स्मार्टफोन उद्योगमा गहिरो प्रभाव पार्ने देखिन्छ र अन्य कम्पनीहरु पनि आफ्ना स्मार्टफोनमा उत्कृष्ट फास्ट चार्जिङ प्रविधि ल्याउन बाध्य हुनेछन् ।

केही महिना अगाडि सार्वजनिक भएको एक समाचारमा यो वर्षको उत्तरार्धतिर २०० वाट फास्ट चार्जिङ टेक्नोलोजी लञ्च गर्ने उल्लेख थियो । उक्त प्रविधिमा वायरलेस, वायर्ड तथा रिभर्स वायरलेस गरी तिनवटै चार्जिङ विधिलाई सपोर्ट गर्ने बताइएको थियो ।

गत वर्ष नै शाओमीले ८० वाट वायरलेस चार्जिङ प्रविधि घोषणा गरेको थियो, जुन अहिलेसम्म कुनै पनि डिभाइसले सपोर्ट गर्दैन । यद्यपि कम्पनीले ८० वाट वायरलेस चार्जरचाहिँ बिक्री सुरु गरिसकेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ
  • २०७८ जेष्ठ २१, शुक्रबार १५:०६
  • In "BannerNews"
  • चीनको सिण्डिकेट तोड्न जापानले गर्यो भारतसँग महत्वपूर्ण सहकार्यको घोषणा, ब्याट्री स्वापिङ र सेयरिङ प्रविधि आउने
  • २०७८ जेष्ठ २१, शुक्रबार १५:०६
  • In "BannerNews"
  • चीनको सट्टा भारतसँग व्यापारीक सहकार्य बढ्दैचिन्तित बेईजिङ
  • २०७८ जेष्ठ २१, शुक्रबार १५:०६
  • In "BannerNews"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

Next Post

कोरोना प्रयोगशालाबाट आएको मेरो भनाइ सही थियो : ट्रम्प

अष्ट्रेलियाको मेलबर्नमा भेटियो भारतमा भेटिएको ‘डेल्टा’ भेरियन्ट

सिरहाका एक जना स्थानीय नेताले सञ्चारकर्मीलाई दिए धम्की

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version