• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

निषेधाज्ञा नलागेका यी दुई जिल्लामा कोरोना संक्रमणको अवस्था के छ ?


निषेधाज्ञा नलागेका यी दुई जिल्लामा कोरोना संक्रमणको अवस्था के छ ?

 काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएका जिल्लाको संख्या ७५ पुगेको छ । गृह मन्त्रालयको विवरण अनुसार खोटाङ र मनाङ बाहेक देशका सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

तीमध्ये ताप्लेजुङ, सप्तरी र मुस्ताङमा आंशिक निषेधाज्ञा लगाइएको छ ।

खोटाङमा भने जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको आदेश जारी नगरे पनि स्थानीय तह, व्यापार संघ, यातायात व्यवसायी संघ लगायतले आफैं बजार, पसल र यातायात बन्द गर्ने गरेका छन् । उनीहरुले अत्यावश्यक बाहेक सम्पूर्ण सवारी साधन चलाउन बन्द गरेका छन् भने दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि ९ बजेसम्म खोल्ने गरेको खोटाङ सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिए ।

‘जिल्लामा संक्रमण दर पनि घट्दै गएको र स्थानीयवासी, व्यापार संघ, यातायात व्यवसायीहरुले स्वतःस्फूर्त रुपमा यातायात र बजार बन्द गर्ने गरेका कारण निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था छैन,’ उनले भने ।

खोटाङ जिल्लाभर हाल ६३६ जना सक्रिय कोरोना संक्रमित रहेको र ५ जनाको मृत्यु भइसकेको श्रेष्ठले बताए ।

यस्तै हिमाली जिल्ला मनाङमा भने निषेधाज्ञा लगाउनुपर्ने आवश्यकता नै नदेखिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । जनसंख्या कम भएकाले मानिसहरुको सम्पर्क पनि पातलो हुने भएकाले संक्रमण दर तीव्र रुपमा नबढेको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले बताइन् । यद्यपि स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा भने कडाइ गरिरहेको उनको भनाइ छ ।

मनाङमा हाल १०२ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तीन जिल्लामा कर्णाली प्रदेशका निषेधाज्ञा
  • २०७८ जेष्ठ २०, बिहीबार १५:३०
  • In "कर्णाली प्रदेश"
  • किनमेलका नाममा भिड बढेपछि किराना पसल पनि बन्द : सीडीओ भट्टराई
  • २०७८ जेष्ठ २०, बिहीबार १५:३०
  • In "देश"
  • जनकपुरमा नाममात्रको निषेधाज्ञा, प्रदेश राजधानीको भिड किन देख्दैनन् धनुषाका सिडियो ?
  • २०७८ जेष्ठ २०, बिहीबार १५:३०
  • In "मधेश प्रदेश"
Tags: #Covid-19

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

अन्तरिक्षको फोहोर खसेर जनधनको क्षति हुँदा कसले दिन्छ क्षतिपूर्ति ?

रानी एलिजाबेथ र प्रिन्स फिलिपको ‘कहिल्यै नमर्ने’ प्रेम

कपाललाई स्वस्थ बनाउन केराटिन ट्रिटमेन्ट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version