• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

किनमेलका नाममा भिड बढेपछि किराना पसल पनि बन्द : सीडीओ भट्टराई


किनमेलका नाममा भिड बढेपछि किराना पसल पनि बन्द : सीडीओ भट्टराई

काठमाडौं । कोरोना संक्रमण दर अपेक्षित रुपमा नघटेपछि किराना पसलसमेत बन्द गर्ने निर्णय गर्नु परेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताएका छन् ।

काठमाडौैं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर समेत बन्द गर्ने प्रशासनको निर्णय अव्यावहारिक भएको भन्दै गुनासो आइरहेका बेला प्रजिअ भट्टराईले सर्वसाधारणकै लागि यो निर्णय लिइएको बताए ।

‘व्यावहारिकता हेरेरै पानी, फलफूल र तरकारीलाई रोकेका छैनौं, दाल, चामल त एक हप्तालाई किनेर राख्दा भइहाल्छ,’ भट्टराईले भने, ‘त्यसका लागि दुई दिन समय पनि दिएका छौं ।’

दुई दिनसम्म सबै पसल खुल्ने भएकाले भिडभाड नहुने उनले बताए । भट्टराईले थपे, ‘निषेधाज्ञा मात्रै अचूक उपाय होइन, जनता आफैंले पनि सहयोग गर्नुपर्‍यो । एक साता गुन्द्रुक, चना र भात खाँदा केही हुँदैन ।’

भट्टराईले ज्यानभन्दा ठूलो अरु कुरा नभएको भन्दै नागरिकलाई प्रशासनको निर्णयलाई सकरात्मक रुपमा लिइदिन आग्रह गरे । उनले थपे, ‘प्रशासनले निषेधाज्ञा लगाएर जमघट नगर भन्यो तर, किनमेलका नाममा पसलहरुमा भिड बढ्यो । जनताले सतर्कता अपनाइदिएको भए यो निर्णय गर्नैपर्ने थिएन ।’

एक सातापछि निर्णयमाथि पुनर्विचार हुने प्रशासनका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार यो बीचमा कसैलाई धेरै समस्या भए प्रशासनमा खबर गर्न पनि सक्नेछन् ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले मंगलबार पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने गरी एक साता निषेधाज्ञा थप गरेको थियो । प्रशासनले सरकारी सवारीसाधनलाई पनि दिउँसो हिँड्न रोक लगाएको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धनुषामा निषेधाज्ञा खुकुलो, सबारी चलाउन जोरबिजोर
  • २०७८ जेष्ठ १२, बुधबार १५:४७
  • In "मधेश प्रदेश"
  • उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने तयारी, रातिमा निर्माण सामग्रीका गाडी चल्ने
  • २०७८ जेष्ठ १२, बुधबार १५:४७
  • In "देश"
  • सिरहा र गोलबजार दुई साताका लागि लकडाउन
  • २०७८ जेष्ठ १२, बुधबार १५:४७
  • In "मधेश प्रदेश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

राहतको १० केजी चामलसँगै एमालेको चिठी !

भारतमा यास चक्रवातको असर : दुईजनाको मृत्यु, लाखौं विस्थापित

पर्सा प्रशासनले भन्यो : नागरिकता वितरण भएको हल्ला निराधार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version